राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।
भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।
जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।
सबै किसिमका विचारहरू फलुन् फुलुन् भन्ने उद्देश्यले जर्मनीले साना–ठूला पार्टीहरूलाई केही मौद्रिक सहयोग गर्छ।
फुटबल जगतका आइकन मानिने जर्मनीका पूर्व खेलाडी फ्रान्ज बेकेनबवरको निधन भएको छ।
नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले करिब ९० लाख रुपैयाँको लागतमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन निर्माण तथा प्रबलीकरण गरिदिएको छ।
सौर्य लिफ्टिङ सिँचाइ परियोजना बनेसँगै सिँचाइको पानी अभाव खेप्दै आइरहेका यहाँका ५४ घरधुरी कृषकको ७० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सक्नेछन्।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन्र।
रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेपछि सबैको ध्यान यसको कार्यान्वयनतिर गएको छ।
सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ।
ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।
केही वर्षअघिसम्म पनि सन् २०१३ मा स्थापित एएफडी पार्टीलाई जम्मा १७ देखि १९ प्रतिशत जनताले राम्रो मान्ने गरेको सर्भेमा देखिएको थियो।
एसियन राष्ट्र जापानसँग अपमानजनक हारका बावजुद जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले आगामी युरो कप २०२४ सम्म डोर्याउन जर्मनीका लागि आफ्नो नेतृत्व नै सही रहेको दाबी गरेका छन्।