गुराँसले रङ्गीएको टोड्के...
टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।
टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।
म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ।
सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।
बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्ड स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।
सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भिरकाटेमा सुरुङ निर्माण हुने भएको छ।
धवलागिरि गाउँपालिका– ७ बादिकाको भीरको सडक ढलान र नाली निर्माणसहित स्तरोन्नति भएकाे छ।
अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।
म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रथम म्याग्दी भलिबल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिए।
एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ।
अभिनेत्री रेजिना उप्रेती 'मोदिबेनी' बाट फिल्म क्षेत्रमा कमब्याक गर्ने भएकी छिन्। शङ्कर कोइरालाको निर्देशन रहने 'मोदिबेनी' बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन्।
विश्व हिन्दु महासंघ म्याग्दीले हरेक शनिबार सदरमुकाम बेनीमा पुराण र वेद वाचन गर्ने भएको छ।