२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बेनी आक्रमणको १९ वर्ष, साक्षी नै गायब

तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज १९ वर्ष पुगेको छ।

बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ।

शुक्रबारदेखि बेनी-जोमसोम सडक दैनिक छ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।

‘भूत बंगला’ जस्तै देखिन्छ, बेनी अस्पतालको अलपत्र भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शैय्याको निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको छ।

राजकुमारीको सानो दरबारमा 'छैन खाने अन्न'

‘पेटभरि खाने अन्न छैन, ‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ। ‘चिसो भुईमै रात काट्ने गरेको छु। बिहान–बेलुकी हातमुख जोड्न समेत ठुलै युद्ध जिते जस्तै भएको छ’ राजकुमारीले भनिन्।

तोरी बारीमा घुम्न जानेको भिड (फोटोफिचर)

बेनी–बागलुङ सडक खण्डमा पर्ने रत्नेचौरको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरूको भीड लागेको छ।

बेनी खानेपानीबाट २२ हजार लाभान्वित

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।

बेनीमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू

म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ।

गैंडाकोट-रामपुर-पिपलडाँडा सडक खण्ड: विवादका कारण अझै बनेन

पाल्पाको रामपुर नगरपालिकास्थित मटेरी-ठूलो टार क्षेत्रमा सडक मापदण्ड विवादको कारणले एक किलोमिटर सडक विस्तार हुन सकेको छैन।

बेनी–जोमसोम–कोरला सडकको तीन खण्ड अलपत्र

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ।

बेनीमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालियो

बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो।

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ।

सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्