त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ।
नक्कली कागजात बनाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ परेका छन्।
आज बिहान साढे ६ बजे हिमालयन एयरलाइन्सबाट नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाज दुबईबाट इजरायलका लागि प्रस्थान गरेको छ।
कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।
एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ।
मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष क्यामरुन एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन्।
भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्।
कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’
सुन प्रकरणबारे उनले उच्चस्तरीय छानबिन समिति बन्ने सुनिश्चितता नभए संसद् अघि बढ्न नसक्ने भन्दै एमालेले सदन अवरुद्ध गरेको हो। प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि अर्को बैठक साउन १५ गते बस्ने गरी बोलाइएको छ।
अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ।