५ आश्विन २०८१ शनिबार
image/svg+xml

जलवायु परिवर्तनमा अमेरिकाको प्रतिस्थापन युरोपेली मुलुकले गर्छन्ः राष्ट्रपति माकरोन

फ्रान्सेली राष्ट्रपति इम्मानुयल माकरोनले जलवायु परिवर्तनप्रतिको अमेरिकी दृष्टिकोणलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स् जलवायु परिवर्तनको मुद्दामा पछाडी हटेपछि माकरोनले युरोपेली मुलुकहरु अमेरिकालाई प्रतिस्थापन गर्न तयार रेको उनले बताए ।

जलवायु सम्मेलनमा लेखा र प्रशासनका कर्मचारी

वातावरण सचिव विश्वनाथ ओलीले विभागीय मन्त्रीलाई समेत थाहा नदिई असम्बन्धित व्यक्तिलाई जर्मनी लगेका छन् । उनी जर्मनीको बोनमा मंगलबार सुरु हुने जलवायु परिवर्तनसम्बन्धी २३औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

जलवायुले परिवर्तनले जनसंख्या र भूमिमा प्रभाव: मन्त्री चौधरी

जनसंख्या तथा वातावारणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन राष्ट्रिय र अन्तराष्ट्रिय चर्चाको विषय बनेको अवगत गराउँदै जवलायुको असरले विश्वको जनसंख्या र भूमिलाई प्रभाव पारेको बनाएकी छन्।

जलवायु वित्त व्यवस्थापन शाखा खारेज

सरकारले निर्वाचन आयोगको सहमतिबेगर वातावरण मन्त्रालयको एउटा शाखा खारेज गरेर नया“ शाखा बनाउने निर्णय गरेको छ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री कृषि मन्त्रालयको एक जना व्यक्तिलाई ल्याउन सोमबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गराउन सफल भएका छन् । यद्यपि यो निणयका लागि सोमबार नै निर्वाचन आयोग र अर्थ मन्त्रालयसँग सहमति मागिएको थियो ।

जलवायु वित्त व्यवस्थापन शाखा खारेज गर्न चलखेल

वातावरण मन्त्रालयले जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नया“ शाखा बनाएर कृषि मन्त्रालयबाट नया“ व्यक्ति ल्याउने चलखेल सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री मिथिला चौधरी भने बेखबर छिन् ।

चुनौतीपूर्ण बन्दै जलवायु परिवर्तन

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन विश्वका सबै मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

चुनौतिपूर्ण बन्दै जलवायु परिवर्तन

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन विश्वका सबै मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

जलवायु परिवर्तन मुद्दामा अमेरिका सधैं विपक्षी

जलवायु परिवर्तन पछिल्ला वर्षमा शक्तिशाली मुलुकहरूबीच पेचिलो राजनीतिक मुद्दा बनिरहेको छ। पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयले अन्य शक्तिशाली र विकसित मुलुकलाई राजनीतिक दबाब पर्न सक्ने आकलन गरिएको छ। नेपालजस्ता विकासशील मुलुकहरूलाई भने उसले 'ग्रिन फन्ड' मा उपलब्ध गराउने प्रतिबद्धता जनाएको रकम नदिने सम्भावना बढाएको छ।

जलवायु परिवर्तनको असर भयावहः राष्ट्रपति

विश्वव्यापी उष्णता वृद्धिमा नेपालको योगदान नगन्य हु“दा पनि हामी यसको असरबाट प्रभावित भइरहेका छौं

जलवायु अनुकूलनमा सक्रिय हुँदै महिला

भूकम्पले भत्किएको घर पुनर्निर्माण गर्न दाप्चाकाशीखण्ड–३, बाँझपोखरीकी उमा पराजुलीले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिन् । त्यसमध्ये ४० हजार रुपैयाँ घर बनाउँदा चाहिने पानी किन्नमै खर्च भयो ।

जलवायु अनुकुलनमा उत्कृष्ट संस्थाहरुलाई २ करोड राशीको पुरस्कार

जलवायु अनुकुलनका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा संस्थाले २ करोड रुपैयाँको पुरस्कार पाएका छन्। बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकुलनमा योगदान पु¥याउने उत्कृष्ट १५ वटा संस्थालाई एक लाख ५० हजार पाउण्ड नगद पुरस्कारबाट सम्मानित गरेको हो ।

ट्रम्पले जलवायु परिवर्तनबारेको अडान के गर्लान्?

ट्रम्पले जलवायु परिवर्तन बारेको अडान के गर्लान्? माराकेरा – अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि जलवायु परिवर्तनबारे उनको अडान के हुन्छ भन्ने कुरा विश्वभरि चासोपूर्वक हेरिएको छ।

पछिल्ला अनपेक्षित प्राकृतिक दुर्घटनाका कारण जलवायु परिवर्तनः राष्ट्रसङ्घ

खतरनाक उष्णतरङ्ग र तुफान (आँधी)का कारण पछिल्ला वर्षमा विश्वमा ठूलाठूला प्राकृतिक विपद् आइपरेको राष्ट्रसङ्घले जनाएको छ । यो जलवायु परिवर्तनले भएको उसको ठहर छ।

जलवायु अध्ययन गर्न समिति

जलवायुसम्बन्धी अध्ययन गर्न पशुपन्छी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा बुधबार विभिन्न मन्त्रालयका सचिव, सहसचिवको सहभागितामा भएको बैठकले समिति गठन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्