२१ असार २०८१ शुक्रबार
image/svg+xml

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार :परराष्ट्रमन्त्री

नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन।

राजदुत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछः परराष्ट्रमन्त्री साउद

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताए।

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्।

नक्शा विवादबारे भारतको आधिकारिक धारणा आइसक्योः मन्त्री साउद

परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको नक्शा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदुतावासलाई निर्देशन दिएको बताएका छन्।

भारतसँग दीर्घकालीन विद्युत् व्यापारको प्रयास गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतसँग दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न प्रयास गरिने भएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण तय

प्रधानमन्त्री पुष्पकमल दाहालको छिमेकी मुलुक भारतको बहुप्रतीक्षित भ्रमण तालिका सार्वजनिक भएको छ।

रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता ः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।

परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै

परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्।

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्।

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन्।

राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री सहभागी हुने

परराष्ट्रमन्त्री एनपी साउद आगामी वैशाख २३ गते (मे ६ तारिक) मा हुने बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएका छन्।

अमेरिका र चीनबीचको द्वन्द्वमा नेपाल फस्दै गएको छ

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता एवं राजनीतिक व्यक्ति हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक घटनाक्रमलाई मिहिन किसिमले अध्ययन–विश्लेषण गर्ने उनको बानी छ।

गठबन्धन सरकार कायम रहन्छः परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सत्तारुढ दलहरुको गठबन्धन कायम रहने र सरकार पनि गठबन्धनकै हुने बताएका छन्।

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शनिबार बेलायत जाने

परराष्ट्रमन्त्री डा. खड्का नेपालको प्रतिनिधित्व गर्दै अन्तिम संस्कारमा सहभागी हुने प्रधानमन्त्री कार्यालय नजिकको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का शनिबार लण्डन जाने कार्यक्रम छ।

परराष्ट्रमन्त्री र लीबीच दुई देशबीच सम्बन्धका विषयमा छलफल

परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्