८ पुस २०८१ सोमबार
image/svg+xml

एसपी पोखरेलद्वारा नागरिककर्मीलाई दुर्व्यवहार

रौतहट जिल्ला प्रमुख एसपी यज्ञविनोद पोखरेलले रिपोर्टिङका क्रममा रहेका नागरिकन्युजकर्मी मदन ठाकुरलाई दुर्व्यवहार गरेका छन्। मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका ठाकुरले निर्वाचन कर्मचारी निदाइरहेको फोटो खिच्ने प्रयास गरेपछि मोबाइल खोसेका हुन्।

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो ।

यौन दुर्व्यवहार रोक्न सेफ्टीपिन अभियान

सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो। यही आधारमा अभियानको नाम 'सेफ्टीपिन' राखिएको हो।

गगन थापालाई एमाले कार्यकर्ताको दुर्व्यवहार

कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापामाथि नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्। निजी गाडीमा काठमाडौंको कपन पुगेका मन्त्री थापालाई ‘गगनेलाई लखेट’ भन्दै एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।

नागरिककर्मी यादवमाथी दुर्व्यवहार

समाचार संकलनको क्रममा जिल्ला वन कार्यालय सिमरा, बारामा पुगेको अवस्थामा कार्यालयका कर्मचारीहरुले नागरिककर्मी उपेन्द्र यादवमाथि हातपातको प्रयास गर्नुको साथै गालीगलौज समेत गरेका छन्।

वृद्धा बलात्कार प्रयास, बालिकामथि यौन दुर्व्यवहार, अभियुक्त पक्राउ

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले गरेको छ।

लोकमानमाथि दुर्व्यवहार गर्ने अभियुक्तलाई हिरासतमा राख्न ७ दिन म्याद थप

अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि दुव्र्यबहार गर्ने दुई अभियुक्तमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ।

७५ प्रहरीको सुरक्षा घेराबीच लोकमान उपर दुर्व्यवहार

सर्वोच्च अदालत परिसर सुरक्षा (पेरीफेरी सेक्युरिटी) का लागि खटिएका ७५ भन्दा बढी सुरक्षाकर्मीका बीच अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की उपर दुर्व्यवहार भएको छ।

लोकमानमाथि दुर्व्यवहार, सर्वाेच्च परिसरभित्रै मुक्का प्रहार, कालोमोसो दलियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमा दुर्व्यवहार भएको छ ।

यौन दुर्व्यवहार आरोप लागेका श्रेष्ठलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश

ललितपुरको लगनखेल नकवहिलस्थित नेसनल चिल्ड्रेन स्कुलमा यौन दुर्व्यवहार गरेको आरोपमा ६२ बर्षीय दिवाकर श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षको लागी थुनामा राख्न आदेश दिएको छ।

कलाकार सन्तोष पन्तमाथि यौन दुर्व्यवहारको आरोप

वरिष्ठ कलाकार सन्तोष पन्तसहित केटिएम सेक्युटिरी सर्भिस प्रालिका प्रमुख रामेश्वर शाहलार्इ आफ्नै महिला गार्डमाथि यौन दुव्र्यहारको आरोपलागेकाे छ। कलाकार पन्त र शाहले शनिबार बिहान करिब अढाई बजे डिउटी चेकजाँच गर्ने नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेरणा न्यु गल्र्स होस्टलकी महिला गार्डमाथि दुव्र्यवहार गरेको आरोप लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्