लोपोन्मुख बन्यजन्तुको चोरीसिकारी बढ्यो
जिल्लामा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको छ। सरकारी नियामक निकायको पहुँच नहुँदा यहाँ लोपान्मुख वन्यजन्तुको चोरी शिकारी बढ्द गएको हो।
जिल्लामा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको छ। सरकारी नियामक निकायको पहुँच नहुँदा यहाँ लोपान्मुख वन्यजन्तुको चोरी शिकारी बढ्द गएको हो।
सात दिनयता पूर्वाञ्चलका बिभिन्न स्थानमा ४ जनाको हत्या भएको छ। छिमेकीसँगको लफडा, श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु कामदारसँगको ‘यौन’ झमेला र वन रक्षकसँग रिस फेर्दा पूर्वमा छोटो समयमा ४ जनाको ज्यान गएको छ।
चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सजायँ फैसला भएर पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २०६७ साल जेष्ठ ५ गतेको फैसलाले २ बर्ष १० महिना १३ दिन कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका नुवाकोट विदुर नगरपालिका–७ बस्ने फरार रहेका २४ वर्षीय अनिल नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले विदुर, नुवाकोटबाट सोमवार पक्राउ गरेको हो।
बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ।
विद्युत् चोरी गरेको अभियोगमा मंगलबार सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।
तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए।
चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचलित हतिायर बरामद गरेको छ।
पूर्वको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरबाट भेटी र सहयोग गरेको रकम चोरी भएको छ। तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्वर्दन समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको हो।
नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको ड्रोन चोरी गरेको आरोप लगाएका छन्। यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न तयार रहेको बताएको थियो।
काठमाडौंमा शुक्रबार राति चार ठाउँमा चोरी भएको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार कुलेश्वर, मैतीदेवी, नयाँबजार र टोखामा चोरी भएको हो। प्रहरीको अनुसार कुलेश्वर आवास क्षेत्र बस्ने सुनिल पन्तको हार्डवेयर पसलबाट १ लाख ५० हजार रुपैयाँ बराबरको सामान चोरी भएको छ।
प्रहरीले एक व्यक्तिको कोठाबाट दश थान विभिन्न देवीदेवताका मूर्ति फेला पारेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले बुधबार राती एउटा नागको मूर्ति सहित पक्राउ गरेका ब्यक्तिको कोठामा खानतलासी गर्दा दशौं थान मूर्ति बरामद भएको हो ।
कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ।
कर्णालीको धार्मिक पहिचान बोकेको चन्दननाथ मन्दिरबाट २८ वटा वहुमूल्य मूर्ति चोरी भएको घटना सेलाउन नपाउँदै चन्दननाथ नगरपालिका भित्रैको एक मन्दिरबाट सयौं वर्ष पुरानो मूर्ति चोरी भएको छ।