५ आश्विन २०८१ शनिबार
image/svg+xml

बागलुङमा फेरि भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ। जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ।

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ।

मानवीय क्षतिसँगै हात्ती मर्ने क्रम बढ्यो

कोसी टप्पु वन्यजन्तु आरक्षण तथा आसपासका क्षेत्रमा रहेका जंगली हात्तीले मानवीय क्षति गर्ने क्रम बढेसँगै हात्ती मर्ने क्रम पनि बढेको छ। शुक्रबार राति सप्तरीमा आरक्ष क्षेत्रकै एउटा हात्ती मृत अवस्थामा भेटिएको छ।

मानवीय क्षति रोक्न मकुना हात्तीलाई निरन्तर निगरानी

कोसी टापु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीबाट मानवीय क्षति हुन नदिनका लागि निरन्तर निगरानी गर्ने गरिएको छ।

मानवीय क्षती हुन नदिन मकुना हात्तीलाईं निरन्तर निगरानी

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीबाट मानवीय क्षती हुन नदिनका लागि निरन्तर निगरानी गर्ने गरिएको छ।

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ।

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह

भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कर्मनासा बाढीले डुबायो हात्तीवन

लगातारको वर्षापछि ललितपुरको हात्तीवन क्षेत्र भएर बग्ने कर्मनासा खोलामा आएको बाढी बस्तीमा पसेको छ। स्थानीयवासी र जग्गा ठेकेदारहरूले खोला क्षेत्र अतिक्रमण गरी साघुँरो पारेपछि सोमबार हात्तीवन क्षेत्र डुबानमा परेको हो।

कोसी टप्पु आसपास हात्ती आतंक

कोसी टप्पु आरक्ष र आसपासका क्षेत्रमा यो वर्ष १७ वटा हात्ती रहेको र तिनैले आतंक मच्चाउँदै आएको आरक्ष प्रशासनले जनायो।

कोशीमा हात्तीले छावा जन्माएपछि मृत्यु

कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माए पनि मृत्यु हुन पुगेको छ। लक्ष्मीकलीले छावा जन्माएको साढे आठ घण्टापछि मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट युवकको मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ।

बालीनाली जोगाउन जाग्राम

मध्यरातमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको एक हात्तीले उनको घरमाथिका टाइल तहसनहस गरेको छ। वृद्धा पार्वती खड्कालाई मंगलबार रातभरी निन्द्राले छोएन। घरको आगनमैं जंगली हात्ती आएपछि उनको निन्द्रा भङ्ग भएको हो।

सबैले औषधि नखाँदा निवारणमा चुनौती

सात दिनभित्रका सुत्केरी, गर्भवती, दुई वर्षभित्रका बालबालिका, मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायत दीर्घरोगी र सिकिस्त बिरामीले औषधि सेवन गर्नुहुँदैन। अन्यले औषधि सेवन गर्दा केही खाना खाएर मात्र गर्न चिकित्सकको सुझाव छ।

हात्तीको आक्रमणबाट ८० वर्षिया वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट पश्चिम मकवानपुरको मनहरीकी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका ३, मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्