४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

३ सयले घट्यो सुन

हिजो अर्थात् सोमवार तोलामा ९१ हजार मूल्य कायम भएको छापावाला सुनको मूल्य आज ९० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य घट्यो

आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार २ सय रुपैयाँ घटेर तोलामा ८७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

५ सयले बढ्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्यमा पुनः वृद्धि भएको छ। अघिल्लो साता लगातार घटेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५ सय रुपैयाँले वृद्धि भएको हो।

एक हजारले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।

पाँच सयले बढ्यो सुन

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँमा मूल्य निर्धारण भएको छ।

एक हजार ७ सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।

चार सयले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ।

पाँच सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ। प्रतितोला ९ सय रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ।

आज पनि घट्यो सुनको भाउ

मंगलवार पनि सुनको मूल्यमा गिरावट आएको छ। सोमबार तोलामा पाँच सयले घटेको सुनको मूल्य बुधबार सात सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला.......

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।

बढ्यो सुनको भाउ

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्