१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

आज पनि घट्यो सुनको भाउ

मंगलवार पनि सुनको मूल्यमा गिरावट आएको छ। सोमबार तोलामा पाँच सयले घटेको सुनको मूल्य बुधबार सात सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।  

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको भाउ भने यथावत छ। चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार पनि यही दरमा कारोबार भएको थियो।

प्रकाशित: ९ भाद्र २०७७ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App