२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डा. केसीकाे समर्थनमा प्रदर्शन (फाेटाे फिचर)

डा. गाेविन्द केसी पक्राउको विरोध र उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आयोजना गरेको प्रदर्शनमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी गरिरहेका छन्।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेका कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागी भए । डा.केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिक दायित्व भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

‘पुस्तक र चित्र’ को प्रदर्शनी

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९६ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘पुस्तक र चित्र’ को प्रदर्शनी मंगलबारदेखि सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरूपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसरमा सुरु गरेको सो प्रदर्शनी आगामी माघ १० गतेसम्म सञ्चालन गरिनेछ ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन, सांसदसमेत सहभागि

अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए ।

डा.केसीको गिरफ्तारीप्रति प्रधानमन्त्री रिसाए, केसीका समर्थकले माइतीघरमा प्रदर्शन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा रिसाएका छन् ।डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रिसाएका हुन् ।

सौगातको पहिलो कला प्रदर्शनी

चौध वर्षका सौगात आचार्य सानैदेखि चित्र कोर्न मनपराउँथे । विद्यालय तहका अधिकांश प्रतिस्पर्धामा उनी प्रथम हुन्थे । डेढ दर्जन प्रतिस्पर्धामा आफ्नो कला प्रस्तुत गरिसकेका सौगातका कलाकृति कला पारखीकै लागि भने पहिलो पटक लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा हाल प्रदर्शित छन् । शनिबारदेखि सुरु भएको उनको प्रदर्शनीमा उनले गत वैशाखदेखि यता बनाएका चित्रहरू मात्र समावेश छन् ।

चोरीका मोटरसाईकल प्रदर्शनीमा

प्रहरीले बिभिन्न समय र स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल आईतबारदेखि प्रदर्शनीमा राखेको छ।

औद्योगीक प्रदर्शनीमा दुई करोडको कारोबार

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजनामा गरेको १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी करिब साढे दुई करोडको कारोबार भएको छ । प्रदर्शनी एक हप्तासम्म भृकुटीमण्डपमा चलेको थियो ।

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन(फोटो/ भिडियो)

युवाविद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनीमा सुवालको ६० वर्षे कलायात्रा

कलाकार शंकरराज सिंह सुवालले आफ्नो ६० वर्षे कलाकारिमा कोरेका कलाकृतिको दोस्रो संस्करणको प्रदर्शनी सुरु गरेका छन् । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको ‘६० वर्षे सृजनशिल यात्रा’ शिर्षकको कला प्रदर्शनीले उनका कलाको पुनरावलोकन गरेको छ ।

इरानमा प्रदर्शन जारी, दुई जनाको मृत्यु

इरानमा केही दिनदेखि प्रदर्शन जारी रहेको छ । ती प्रदर्शनका क्रममा गएराति मात्र दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ

इरानमा प्रदर्शन जारी, ५२ जना पक्राउ

इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

१३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु

काठमाडौंको भृकुटीमण्डपमा स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने उद्देश्यका साथ १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । बिहीबार सुरु भएको छालाजन्य (जुत्ता, चप्पल) वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला ६ दिनसम्म सञ्चालन हुनेछ ।

सफारी प्रतिबन्ध गरेपछि चालकद्वारा विरोध प्रदर्शन

राजमार्गमा विद्युतीय रिक्सा सिटी सफारी कुद्न प्रतिबन्ध लगाइएपछि पूर्वमा सफारी चालकहरुले विरोध जनाएका छन् । राजमार्गमा नकुदाई यात्रु पाउन मुस्किल रहेको बताउँदैै उनीहरुले आइतबार दमक नगरपालिका अगाडि विरोध गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्