२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हरिको अलराउन्ड प्रदर्शन

हरि चौहानको अलराउन्ड प्रदर्शनमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १ सय २९ रनको फराकिलो अन्तरले पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार पहिलो जित हात पारेको छ।

ढुंगेल रिहाईको विरोधमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरोधमा नेविसंघले मंगलबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ।

महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

बढ्दो मह‌ंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध पनि नारावाजी गरेको छ ।

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन्।

भारतीय दूतावास अगाडि नेवि संघको प्रदर्शन (फोटो/भिडियो)

नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। विरोधमा भारतीय राजदूतावास लैनचौर अगाडि संघका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरे।

अाइपीएल : डेब्युमै सन्दीपको उत्कृष्ट प्रदर्शन

इन्डियन प्रिमियर लिग आइपीएलमा डेब्यू गरेका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। विराट काेहलीकाे टिम रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध शनिबारको खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका हुन्।

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी नेपालको राजकीय भ्रमणमा रहेका वेला विवेकशिल साझा पार्टीले धनगढीमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी विर्सेका छैनौ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।

आइपीएल : घरेलु मैदानमा हैदरावादको खराब प्रदर्शन, बेंग्लोरले १४६ रनमा रोक्यो

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध कमजोर प्रदर्शन गर्दै १४७ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : पन्जाबलाई जिताउन राहुलको उत्कृष्ठ प्रदर्शन

इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब विजयी भएको छ। आइबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

मोदी भ्रमणको पूर्वसन्ध्यामा पशुपतिमा प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आइतबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन भएको छ। कञ्चनजंघा सोशियल वेयलफर फाउण्डेसन एण्ड मिडिया कन्सलटेन्सीको अगुवाईमा युवाहरुले भारतीय प्रम मोदीको स्वागतमा पशुपतिनाथ क्षेत्रमा प्रदर्शन गरेका हुन्।

आइपीएल : चेन्नईविरुद्ध बेंग्लोरको खराब प्रदर्शन, १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सविरुद्ध १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

मोदीको स्वागतमा युवाले गरे काठमाडौंमा प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको स्वागतमा बुधबार राजधानी काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन्। कञ्चनजंघा सोसल वेलफेयर फाउण्डेशनद्वारा माइतीघर मण्डलामा आयोजित कोणसभामा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल होस भनी कामना गरिएको हो।

पुनर्निर्माणसम्बन्धी जाइकाको फोटो प्रदर्शनी

जाइका नेपालले गोरखा भूकम्पको तेस्रो वार्षिकीको अवसरमा आयोजना गरेको फोटो प्रदर्शनी सोमबार सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्