२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारविरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार मारिए

निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।

काभ्रेमा कृषि मेला तथा प्रदर्शनी

काभ्रेपलाञ्चोक जिल्लामा कृषि तथा पशुपालन व्यावसायिक बन्दै गएको सन्दर्भमा यसमा संलग्न किसानका उत्पादनहरु तथा अपनाएका प्रविधिबारे जानकारी आदानप्रदानका लागि बनेपामा कृषि मेला तथा प्रदर्शनी हुने भएको छ।

रसुवामा जरायो नाच प्रदर्शन (फोटो फिचर)

२३ औं वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा जरायो नाच देखाइएको छ। रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले शुक्रबार धुन्चेमा नाच प्रस्तुत गरेका हुन्।

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा देशभरका कलाकारका कला प्रदर्शनीका लागि राखिएका छन्।

बोस्निया र हर्जगोभिनाका तस्बिर प्रदर्शनी

नेपालस्थित बोस्निया र हर्जगोभिनाको कन्सुलेटले पर्यटन प्रचार गर्ने उद्देश्यले उक्त मुलुकको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने किसिमका तस्बिरहरुको विशेष प्रदर्शनी आयोजना गरेको छ।

बोस्निया र हर्जेगोभिनाको कन्सुलेटद्वारा फोटो प्रदर्शनी आयोजना

नेपालस्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले फोटो प्रदर्शनी आयोजना गरेको छ। बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरिएको हो।

नेपालीको फिका प्रदर्शन

ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगितामा नेपाल खेलाडीले छैटौं चरणको खेल सकिदा औषत प्रदर्शन गरेका छन्।

भारतीय दूतावास अगाडि प्रदर्शन

भारत सरकारले भारतीय दलित समुदायका १२ जनाको हत्या गरेको विरोधमा नेपालका दलितहरुले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरुले भारतमा जारी दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।

सन्तमाथि आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्यमाथि शनिबार राती भएको आक्रमणको विरोधमा सोमबार राजधानीमा प्रदर्शन भएको छ।

भारतीय प्रम मोदीको निवास अगाडि सांसदको प्रदर्शन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ।  उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको हाे।

विराटनगरद्वारा काठमाडौंसामु १६५ रनको लक्ष्य पेश, बाबरको उत्कृष्ट प्रदर्शन

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आजको एकमात्र खेलमा विराटनगर किङ्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

वन फँडानीका दोषी छुटाउन प्रदर्शन

आफ्नो गल्ती ढाकछोप गर्न बढैयाताल गाउँपालिका –३ स्थित मानझुण्डी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले गरेको प्रर्दशनबाट सेक्टर वन कार्यालय, मैनापोखर बुधबार तनावग्रस्त बन्यो।

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित, सोमपालको उत्कृष्ट प्रदर्शन

सोमपाल कामीको उत्कृष्ट प्रर्दशनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्