२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पूर्वक्याटलन नेतालाई रिहा गर्न माग गर्दै बर्लिनमा प्रदर्शन

स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्लेस पुइगडेमन्टलाई रिहा गर्न माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौंको संख्यामा रहेका उनका समर्थकले प्रदर्शन गरेका छन्।

इजरायली सीमा क्षेत्रमा हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, पाँचको मृत्यु

इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन्।  सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपराह्न भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी हुने

नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्‍याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ।

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो।

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ।‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ विहिबार (आज) देखि काठमाडाैंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो।

चैतमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’

नेपाली युवा उद्यमी मञ्चले ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ मेला गर्ने भएको छ । राइजिङ नेपाल प्रालि र माइस इन्टरनेसनल प्रालिको व्यवस्थापनमा चैत २ देखि ४ गतेसम्म उक्त मेला आयोजना हुनेछ ।

औद्योगिक प्रदर्शनी चैतमा

स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन र तिनको उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

औद्योगिक प्रदर्शनी चैतमा

स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

महिला हिंसाविरुद्ध प्रदर्शन

महिला हिंसा तथा दुर्व्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ राजधानीमा प्रदर्शन गरिएको छ। युथ एड्भोकेसी नेपाल, महिला एकता समाज र एक्सनएड नेपालको संयुक्त आयोजनामा राजधानीको शान्तिबाटिकामा बुधवार युवाहरूले एक घण्टा प्रदर्शन गरे।

जियालाई रिहा गर्न माग गर्दै हजारौंको प्रदर्शन

भ्रष्टाचारको अभियोगमा थुनामा रहेकी प्रतिपक्षी दलकी नेत्री तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग गर्दै बंगलादेशका विभिन्न सहरमा सोमबार प्रदर्शन भएका छन् ।

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आगामी फागुन पहिलो साता बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेको हो।

सुरु भयो नेपाल बिल्डकन प्रदर्शनी (हेर्नुस् फोटो र भिडियो)

‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा शुक्रबारबाट सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनीमा निर्माण तथा काष्ठ क्षेत्रका नयाँ प्रविधिको बारेमा जानकारी दिइएको छ।

आजबाट नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा आजबाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिद्वारा संयुक्तरुपमा आयोजित प्रदर्शनी तीन दिन (माघ २८) सम्म चल्नेछ ।

सन्दिपको उत्कृष्ट प्रदर्शनको दिल्लीले ग-यो तारिफ

इण्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली डेयर डेभिल्सले नेपाली क्रिकेटर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्