२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आशुतोषको अलराउन्ड प्रदर्शन

आशुतोष सिंहको अलराउन्ड प्रदर्शनप्रेरित रौतहट राइजिङ–११ ले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार बुटवल क्रिकेट ब्वाइजलाई ४ विकेटले पराजित गरेको छ ।

‘फेसन मेनिया’ पहिरनको प्रदर्शनी

चिसो मौसमले विस्तारै बिट मार्न लागिरहँदा राजधानीमा आयोजित एक फेसन सोमा दुई दर्जन मोडलले र्याम्प नाप्दै दर्शक तताएका छन् । नयाँ डिजाइनका फेसनलाई प्रोत्साहन गर्न दरबारमार्गको आइ क्लबले आयोजना गरेको ‘फेसन मेनिया’को १८ औं श्रृंखलामा मोडलहरूले विभिन्न पहिरन प्रस्तुत गरे ।

नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

यही माघ २६ बाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भिœयाउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

७ सय ८२ दिने लामो प्रदर्शन अन्त्य

भारतको दक्षिणी राज्य केरलाका एक मानिसले सात सय ८२ दिन लामो प्रदर्शन अन्त्य गरेका छन् । तोडेका छन् ।भारतको संघीय एजेन्सीले उनको भाइको मृत्युका बारेमा अनुसन्धान थालेपछि उनले आन्दोलनको कार्यक्रम अन्त्य गरेको बिबिसीले जनाएको छ ।

बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी

‘समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्र्माण’ नारासाथ सुरु भएको तीनदिने नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा प्रदर्शनी भएको थियो ।

कुवेतमा नेपाली कला संस्कृति प्रदर्शन

कुवेतमा नेपाली कला र संस्कृतिको प्रदर्शन गरिएको छ। कुवेत स्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘एसियन बजार २०१८’ मा नेपाली कला र संस्कृतीको प्रदर्शन गरिएको हो।

बजेटमा विभेद गरेको भन्दै विरोध प्रदर्शन

वडास्तरीय बजेट विनियोजनमा पक्षपात गरेको भन्दै नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका प्रतिनिधीले नगरसभा बहिष्कार गरी बिरोध जनाएका छन्।

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।

भारतभर प्रदर्शन

विवादित फिल्म ‘पद्मावत’ को प्रदर्शनलाई केही राज्यमा रोक लगाउनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि भारतका हिन्दू अतिवादी समूहले बुधबार गरेको देशव्यापी प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् ।

ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश गरेको छ। ह्वाइट हाउसको जिम्मेवारी सम्हालेदेखि नै विवादै विवादमा तानिएका राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन शनिबार देशैभरका विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा विरोध उग्र बनेको हो।

तस्बिर खिच्न नदिएपछि शीतल निवासमा क्यामेरा प्रदर्शन

प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई अवरोध गरिएको छ। समाचार संकलको लागि शीतल निवास पुगेका पत्रकारहरुलाई गेटमा रोकिएको छ। पत्रकारहरुले त्यसको विरोधमा प्रदर्शन समेत गरेका छन्।

वीरगञ्जमा राजधानी माग्दै प्रदर्शन, दुई गाडीमा तोडफोड

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार दिनभर बिरोध प्रदर्शन गरिएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकेपछि बारा, पर्सामा बिरोध प्रदर्शन भएको हो।

वीरगञ्जलाई राजधानी नबनाइएको भन्दै प्रदर्शन

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार बिहानै देखि विरोध प्रदर्शन शुरु भएको छ ।

अदालत परिसरमा प्रदर्शन

धनुषा जिल्ला अदालत परिसरमा मंगलबार हिंसापीडित महिला र राजनीतिक दलका कार्यकर्ताले नाराबाजी र प्रदर्शन गरेका छन् । जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छाड्न लागेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । न्यायाधीशलाई कुनै दबाबमा नपरी निष्पक्ष फैसला गर्न खबरदारीस्वरुप नाराबाजी र प्रदर्शन गरिएको प्रदर्शनकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्