२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रकृतिमा रमाउँदै चित्रमा रंग

उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको मन पछिल्लो तीन महिनादेखी मिलेको छ। चित्रकारिता गर्न थालेको ३० वर्षे अवधिमा बेलाबखत मात्र उनी चित्र कोर्नकै लागि प्रकृतिको सामिप्यतामा पुग्छन्। उनले दुबई, भारत र नेपालका केही ठाउँमा पुगेर प्राकृतिक सुन्दरतालाई नियाल्दै चित्र पनि बनाए। घरभित्रको कोठामा बसेर कुनै भावलाई लिएर चित्र कोर्ने उनी अर्थात प्रकाश थापा शनिबार देवघाटमा भेटिए।

सुनिता हत्याको विरोध गर्दै अधिकारकर्मी सडकमा

चिकित्सक पतिको कुटाइबाट वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जकी ४५ वर्षीया सुनिताको निधन भएको भन्दै अधिकारकर्मीहरूले शनिबार बिहान वीरगन्जमा विरोध प्रदर्शन गरेका छन्। अधिकारकर्मीहरू विरोध -यालीसहित नगर परिक्रमा गरेका थिए।

परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे तोडफोड (फोटो फिचर)

एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।

विप्लव प्रभाव : कार्यकर्ताबिनै बन्द भयाे रूकुम

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव रुकुम पश्चिममा सामान्य भयो। बन्दकर्ता थिएनन्, त्यै पनि बन्दको असर भने प-यो।

मेस्सीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

कप्तान लियोनल मेस्सीले दुई गोल र दुई एसिस्ट गरेपछि स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब लियोनलाई ५–१ को फराकिलो गाेल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा स्थान पक्का परेको हो।

राउतसँगको सम्झौता खोरज गर्न माग गर्दै नेकपाको प्रदर्शन

सरकारले सिके रावतसँग गरेको ११ बुँदे सम्झौता खारेज गर्नुपर्ने माग राख्दै सत्ताधारी पार्टी नेकपाकै कार्यकता सडकमा उत्रेका छन्। सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मंगलबार राष्ट्रिय झन्डासहित उनीहरूले सम्झौताको विरोधमा प्रदर्शन गरेका हुन्।

तस्बिरमा महात्मा गान्धी

नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा बिहीबारबाट महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो।

चित्रकलामा आमाको थैली

कलाकार सौरगंगा दर्शनधारीको आमाको थैलीसँग पुरानो निकटता छ । बालक उमेरमा आमाको थैलीभित्र बज्ने सिक्काको खनखन्को आवाज अझैपनि उनको मस्तिष्कमा ताजै छ ।

प्रांगारिक कृषि प्रवद्धन मेला सम्पन्न

रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ।

न्युड आर्टमा दर्शकको घुइँचो

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

नाटकसँगै फोटो प्रदर्शनी

राजधानीमा सोमबारबाट जारी ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९’मा बुधबार चार स्थानमा चार नाटक मञ्चन भए।

आतंकवादविरुद्ध बुद्धको तस्बिर बोकेर पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

आतंकवाद नियन्त्रणको माग गर्दै काठमाडौंस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन भएको छ। युवाहरुको समूहले सोमवार दिउँसो शान्तिका दूत भगवान गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले ‘स्टप ब्लड सीड, डाउन वीथ टेररिजम’ नारा समेत लगाएका थिए।

भृकुडीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला

भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले शुक्रबादरदेखि भृकुटीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला सुरु गरेको छ। नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरेकी थिइन्।

प्रदर्शनीमा सहभागी हुँदा

हामीले झन्डै दुई हप्ता अघिदेखि नै प्रदर्शनीको तयार गर्न थाल्यौँ। हामीले पहिले कम्प्युटर पढाउने विषय शिक्षकसँग केके गर्ने भनेर सोध्यौँ। उहाँले हामीलाई प्रदर्शनीका लागि सामग्री तयार पार्ने विधि सिकाइदिनुभयो।

नेविसंघमा फरक समूहका विद्यार्थीबीच घम्साघम्सी

नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा ३२ वर्ष मुनिको समिति ल्याउन माग गर्दै कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थी नेताहरूले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्