राष्ट्रिय भूमि अधिकार मञ्चको अध्यक्षमा दर्जी
मंसिर १६ र १७ गते भएको सम्मेलनले ल्यामबहादुर दर्जीको अध्यक्षतामा १९सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ।
मंसिर १६ र १७ गते भएको सम्मेलनले ल्यामबहादुर दर्जीको अध्यक्षतामा १९सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ।
मञ्चको २०६१ मा काठमाडौँमा पहिलो सम्मेलन, २०६४ मा दाङमा दोस्रो सम्मेलन, २०६८ मा जनकपुरमा तेस्रो सम्मेलन, २०७१ मा कञ्चनपुरमा चौथो सम्मेलन र २०७५ मा पोखरामा पाँचौँ सम्मेलन भएको थियो ।