७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ सुरु गर्ने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

अदालत सुधार प्राथमिकता

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतसहित न्यायिक क्षेत्रको सुधार नै आफ्नो प्राथमिकता भएको बताएका छन्।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्तः न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने मुख्य जिम्मेवारी

स्थायी अधिकृतबाट न्याय सेवामा प्रवेश गरेको ४१ वर्षपछि उनी न्यायपालिका प्रमुख बनेका हुन्। उनी सर्वोच्च अदालतका ३१औं प्रधानन्यायाधीश बन्न पुगेका छन्।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रश्तावित प्रधानन्यायाधीशको मुख्य कार्ययोजनाः पारिवारिक अदालत स्थापना

प्रधानन्यायाधीशमा प्रश्तावित विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रस्दा श्रेष्ठ सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो।

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार (आज) हुने भएको छ।

प्रस्तावित प्रधानन्यायाधीशको भोलि ससदीय सुनुवाइ हुने

सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी लिने प्रक्रिया जारी

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी लिने प्रक्रिया सुरु भएको छ।

प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरु

सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई

न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्।

प्रधानन्यायाधीशबाट बिदा हुँदै कार्कीले भनेः गोलाप्रथा पेसीले बिचौलियामा छटपटाहट

करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन्। न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका कार्की सर्वोच्च अदालतबाट औपचारिक रूपमा बिदा भएका हुन्।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्