७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कोप-२८ र नेपालले गर्नुपर्ने काम

जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन र उत्थानशील कार्यका लागि घोषणा भएको जलवायु वित्तमध्ये विश्वव्यापी रूपमा बढीमा तीन प्रतिशत मात्र कृषि क्षेत्रमा पुगेको विभिन्न तथ्यांकले देखाउँछन्।

कोप-२८: गुटेरेसले दुबईबाट सम्झिए नेपाल

महासचिव गुटेरेसले भने, ‘केही दिनअघि मात्र म अन्टार्कटिकाको पग्लिरहेको हिउँमाथि थिएँ। धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ। यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन्।’

आजदेखि कोप-२८ः के नेपालले न्याय पाउला?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनका कारण भएको हानि–नोक्सानीलाई वित्तीय सहयोग उपलब्ध गराउने विषय सबैभन्दा पेचिलो हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्