१० कार्तिक २०८१ शनिबार
image/svg+xml

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

सशस्त्रको कमाण्ड तथा स्टाफ कोर्ष सुरू

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको आइतबार सशस्त्र प्रहरी बलको कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गरे।

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

वडाध्यक्षमाथि डिएसपीको दुर्व्यवहार

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुव्र्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रूपक चौलागाईंको हत्याको अनुसन्धान ढिलो गरेको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारबाहीको चेतावनी दिएको जनाइएको छ ।

५० प्रहरी उपरीक्षकको सरुवा

नेपाल प्रहरीले आज ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

सुडान घोटाला : यसरी गरेका थिए भारतीले करोडौंको भ्रष्टाचार

बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो।

आइसिएफसी–प्रहरी परिसर सम्झौता

आइसिएफसी फाइनान्स र महानगरीय प्रहरी परिसर काठमाडौंबीच सम्झौता भएको छ। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त सम्झौता भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए।

अफगानिसतानकाे प्रहरी चौकीमा आक्रमण, आठ मारिए

पश्चिम प्रान्त बादघिसमा अवस्थित  सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको  आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ।

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप, एक प्रहरी घाइते

आज नलिएको भन्दै प्रर्दशन गरेपछि प्रहरीले हटाउन खोज्दा झडपसमेत भएको छ। झडपमा एक प्रहरी घाइते भएका छन् भने केहि प्रर्दशनकारी प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

धन्दा बन्द भएपछि उकुसमुकस

‘तेस्रो मुलुकबाट आयात भई आएको हरियो मटर र मरिचको व्यापार सहज बनाइदिनुपर्याे। सीमावर्ती क्षेत्रमा मरिच र मटरको व्यपार असहज भएपछि व्यपारिहरुलाई गाह्रो भएको छ’, सिरहा व्यपार संघका अध्यक्ष प्रमोद पोद्दारले प्रदेश २ का प्रहरी प्रमुख (डिआइजी) प्रदुम्न कार्की सहभागी नागरिक सुनवाई कार्यक्रममा गुनासो पोखे।

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ।

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इन्सपेक्टरलाई घुस दिने पक्राउ

सिन्धुपाल्चोक चौतारा स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष ५६ को गंगालाल श्रेष्ठले जुवा खेलाउन दिनुपर्यो भनी परिसरका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टको कार्यकक्षमा घुस स्वरुप नगद ४० हजार दिएको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्