९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चार वर्षपछि टहरा छाडेर घर सरे प्रहरी

‘नागरिक प्रहरीको सहकार्य बाट समजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ‘प्रहरी सुदृढिकरण अन्र्तगत यसरी भौतिक पूर्वाधार सम्पन्न बनाउन सकियो भने नागरिकको सेवा र सुरक्षामा पनि प्रहरीलाई मद्धत पुग्छ।’

७० हजार कीर्ते गर्ने प्रहरी जवान निलम्बित

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन्।

चार वर्षपछि पक्की घरमा प्रहरी

बारपाक भुकम्पले भवन भत्काएपछि अस्थायी टहरामा बस्दै आएका रातमाटे र ईलाका प्रहरी कार्यालय हर्मीका प्रहरी चार वर्षपछि पक्की घरमा सरेका छन्।

‘प्रहरीको गल्ती ढाकछोप गर्दै गृह’

मानवअधिकार आयोगकामे प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयबाट विषेश सूचनाका आधारमा खटिएको टोलीले नौवटा गोली प्रहार गरेको उल्लेख छ। घटनामा प्रहरीले एकोहोरो गोली हानेको भनेर प्रश्न उठेको थियो।

सीमा सुरक्षामा सशस्त्रलाई जनशक्ति अभाव

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा खटिन थप जनशक्ति आवश्यक भएको छ। पर्याप्त जनशक्ति नहुँदा नेपालतर्फको सीमा सुरक्षा कमजोर भएको सशस्त्रको भनाइ छ।

बारामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप, नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर

बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो।

अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन्। तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार बिहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन्।

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।

भाडाका घरमा प्रहरी चौकी, सेवा प्रवाहमा समस्या

सशस्त्र द्वन्दकाे उद्गम थलो रोल्पामा युद्धताका ध्वस्त पारिएका प्रहरी चौकी पुर्ननिर्माण नहुँदा प्रहरीलाई कार्य सम्पादनमा समस्या भएको छ।

पर्यटक प्रहरीलाई भाषाकै समस्या

भाषा ज्ञान नहुँदा पर्यटक प्रहरीहरुलाई समस्या पर्ने गरेको छ। विभिन्न भाषाभाषीका पर्यटक नेपाल भित्रिने गर्छन् तर नेपाल सरकारसँग सबै किसिमका भाषा बोल्न सक्ने पर्यटक प्रहरी छैनन्।

२५ सय सवारीसाधन कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०७६÷७७ को असोजसम्ममा नियमविपरीत चलाउने २५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

दुई सशस्त्र प्रहरीविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

जुम्लामा प्रहरी निरीक्षक थापाको मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ।

फिरौती लिनैलाग्दा अपहरणकारीमाथि प्रहरीले गोली चलायो, बालकको सकुशल उद्धार

बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्