६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

२५ सय सवारीसाधन कारबाहीमा

रामेछाप – जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०७६÷७७ को असोजसम्ममा नियमविपरीत चलाउने २५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

दैनिक ६ सयभन्दा बढी सवारी आवागमन हुने जिल्लाका कुनै पनि क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न वा नगराउन कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर भित्रिकोटीले बताए।

उनले भने, ‘चालू आवको असोजसम्म सवारी दुर्घटनामा परी दुईजनाले ज्यान गुमाएका र पाँचजना घाइते उनले जानकारी दिए। उनका अनुसार सवारीसाधन कारबाहीबाट तीन महिनासम्म २० लाख ७५ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App