९ आश्विन २०८१ बुधबार
image/svg+xml

यसरी गालियाे तस्करीको सुन (तस्बीरहरु)

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गालिएकाे छ।

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ।

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ।

गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले माफी नमागे आमरण अनशन बस्ने सांसद शर्माको घोषणा

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए र प्रधानमन्त्रीले माफी नमागे आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

राहुल महरा भन्छन्: कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

सोमबार सामाजिक सञ्जालमार्फत महराले कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भन्नु गलत भएको बताएका हुन्।

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

कांग्रेस संस्थापन दाहालतिर इतर पक्ष ओलीतिर

सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ। कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन्।

संसदमा बोल्न नदिए पार्टी भित्र विद्रोह गर्छुः सांसद शर्मा

सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै विद्रोह गर्ने चेतावनी दिएका छन्।

कांगेस सांसद शर्माको बचाउमा एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरेका छन्।

महानगरपालिकामा पसल बन्द गराइदिनदेखि कोठा खालि गराउनेसम्मका उजुरी

काठमाडाै महानगरपालिका अन्तर्गत न्यायिक समितिमा अधिकांश उजुरीहरू पसलहरू बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका रहेका छन्।

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो।

राजेन्द्र लिङ्देनकाे प्रश्न- डा. शर्मालाइ छोड्ने अरु चिकित्सकलाई थुन्ने किन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलेकाँग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताएका छन्।

सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्