६ आश्विन २०८१ आइतबार
image/svg+xml

विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्न पुगे गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेको छ।

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन ।

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजीविरुद्धको विधेयक नै अघि बढाइने बताएका छन्।

मिटरब्याज पीडितको आन्दोलमा पुगेर गृहमन्त्री श्रेष्ठले भने: ढुक्क हुनस्,पीडितलाई न्याय दिन्छौं

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन्।

पदमा रहँदासम्म चार उद्घोष कार्यान्वयन गरिरहने गृहमन्त्रीको प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको कार्यभार सम्हाल्दा आफूले पदीय जिम्मेवारी र समयलाई ध्यान दिने, कसैको चाकडी नखाने र मुलुकमा विद्यमान मिटरब्याजी समस्या सुल्झाउने प्रतिबद्धता जनाएका थिए।

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन्।

मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताए।

बीआरआईमा चीनको चासो छः गृहमन्त्री श्रेष्ठ

चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको श्रेष्ठले बताए।

नेपालमा लगानी गर्न आग्रह

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।

पाँचदिने भ्रमणको लागि गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११ः२० बजेको फ्लाइटमा पाँचदिने भ्रमणको लागि चीनको सिचुवान तर्फ प्रस्थान गरेका हुन्।

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

कला जीवनको अभिन्न पक्ष हो: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरूको प्रतिबिम्ब भएको बताएका छन।

विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छः मन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ।

खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो

पूर्वगृहमन्त्री बालकृष्ण खाणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्