२० आश्विन २०८१ आइतबार
image/svg+xml

चिसोमा तात्तातो सुप

चिसो मौसम छ । यतिबेला स्वास्थ्यको ख्याल गर्न नसके विभिन्न रोग संक्रमण हुन सक्छ । बालबालिका र वृद्धवृद्धालाई यसको जोखिम बढी हुने गरेको छ । त्यसैले चिसो लाग्नबाट जोगिन न्यानो लुगा लगाउनेसँगै तातो खान्की खान जरुरी छ । शरीरलाई न्यानो बनाउने खान्कीमध्ये एक हो– सुप ।

चिसो मौसमसँगै तात्न लागेको राजनीति

निकै दिनदेखि राजनीतिक क्षेत्रमा विलुप्तप्रायः वाक्यले पुनर्जीवन पाउन लागेको छ । त्यो वाक्य हो– सहकार्य र सहमति । यसले चिसो मौसमसँगै राजनीति तताउन लागेको अनुमान गर्ने पर्याप्त छन् । विजयादशमी र दीपावलीसहितका केही राष्ट्रिय पर्वको अवसर पारेर आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकार्य गर्न कांग्रेस तयार बताएपछि नेकपाका नेता सुवासचन्द्र नेम्वाङले पनि सहकार्यको प्रस्ताव गर्नुभएको छ।

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ।

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।

गर्मीसँगै बढ्यो चिसोको व्यापार

अहिले गर्मी मौसम छिपिँदै गएको छ । घरमा बस्दा, कार्य क्षेत्रमा होस् वा बाहिर हिँड्डुलका क्रममा मानिसहरुले गर्मीबाट छल्न विभिन्न उपाय अपाउन थालिसकेका छन् । गर्मीबाट बच्न विभिन्न सामग्री, पेयपदार्थ तथा खानपानको जोहो गर्नेको भिड बजारमा बढ्दै गएको छ।

विद्यालयको भवन निर्माण सुरु, बालबालिकालाई अब चिसोबाट राहत

अधिकांश पिछिडिएको समुदायको बालबालिका अध्ययन गर्ने महोत्तरीको मटिहानी नगरपालिका ९ सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन निर्माण कार्य सोमबारदेखि सुरु भएपछि विद्यार्थीलाई गर्मीयाममा रुखको छहारीमा र चिसोमा शीतलहरसंग पैठाजोरी गर्दै पढनुपर्ने बाध्यात्मक अवस्था अब हटेर जाने भएको छ।

चिसोका कारण १ करोड बढीका माछा मरे

समयमै बजार नपाउँदा चिसोको कारण नुवाकोटमा एक किसानले पालेका रु १ करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो।

चिसोले विद्यालय बन्द

संखुवासभाको उत्तरी क्षेत्रमा चिसो बढेपछि विद्यालय बन्द गरिएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाका विद्यालय बन्द भएका हुन्।

चिसोमा पनि स्क्रबटाइफसका बिरामी

राजधानी काठमाडौंसँगै जोडिएको ललितपुर जिल्लामा पहिलोपटक गत भदौ २९ मा एकजनामा स्क्रबटाइफसको संक्रमण फेलापरेकोमा अहिले बढेर यो संख्या १० पुगेको छ ।

रौतहटमा चिसोबाट मर्नेको संख्या २३ पुग्यो

रौतहटमा अत्यधिक चिसोको कारण कठ्यांग्रिएर मंगलबार राति डेढ महिनाको शिशुसहित दुईजनाको ज्यान गएको छ । यीसँगै जिल्लामा चिसोबाट मर्नेको संख्या २३ पुगेको छ ।

रौतहटमा चिसोबाट मर्नेको संख्या २३ पुग्यो, परिवारलाई १ लाख सहयोग

रौतहटमा अत्याधिक चिसोको कारण कठ्याग्रिएर डेढ महिनाको नवजात शिशुसहित २ जनाको ज्यान गएको छ। यससँगै चिसोबाट रौतहटमा मर्नेको संख्या २३ पुगेको छ।

प्रदूषण र चिसोले खोकीको प्रकोप

राजधानीमा बढ्दो धुवाँ र चिसोका कारण उपत्यकामा दीर्घ खोकीका बिरामी बढेका छन् । अहिले खोकीका रोगीहरूलाई दीर्घ खोकी लागेर निको हुनै महिनौं लाग्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘पहिला सामान्य उपचार गरेपछि एक सातामा निको हुने खोकी अचेल महिनाैँ लम्बिने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगंजका श्वास–प्रश्वास रोग विशेषज्ञ डा. निरज बमले भने, ‘चिसोका कारणले दमका रोगीलाई सास्ती भएको छ भने नयाँ खोकीका कारण बिरामीहरू पहिला जस्तो छिटै निको हुन सकेका छैनन् ।’

अत्यधिक चिसोका कारण एकको मृत्यु

सुनसरीमा अत्यधिक चिसोका कारण मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उनका दाजु सजनले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्