अवैध सम्बन्धले गरायो देवरको हत्या
यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लियो
यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लियो
हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका र प्रहरीको खोजी सूचीमा रहेका बालकृष्ण ढुङगेल सिन्धुलीमा सम्मानित भएका छन्।
बञ्चरो प्रहार गरी गुदुखातीमा छोराले बुबाको हत्या गरेका छन्। आइतर बिहान खाना खानेबेला भएको विवाद पछि गुदुखाती ४ का लोकेश चदाराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका हुन्।
एउटा राजनीतिक शक्तिको अराजक र गैरजिम्मेवार क्रियाकलापले निहत्था आमनागरिकको कति ठूल्ाो क्षति हुन सक्छ भन्ने प्रचण्डपथले देखाएकै थियो, अहिले मधेसकेन्द्रित दलहरूका कारण विगतका प्रहरी ज्यादतीसमेत आझेलमा पर्ने खतरा बढेको छ।
मलेसियामा हत्या भएका भनिएको उत्तर कोरियाली शासक किम जोङका सौतेनी दाई किम जोङ नामको हत्या भएको उनकै छोराले समेत स्वीकार गरेका छन्।
बर्दियाका एक प्रेमी जोडीले विष सेवन गरेर आत्महत्या गरेका छन्। बर्दिया धधवार–२ की १३ प्रमिला चौधरी र धधवार ७ का १६ वर्षीय सत्रुधन चौधरीले मंगलबार सल्फास सेवन गरी आमहत्या गरेका हुन्।
सप्तरी घटनाको विषयमा मंगलबार एमालेले पार्टीको धारणा सार्वजनिक गरेको छ। पार्टी धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावालले सप्तरीमा एमाले नेतृत्वको हिंसात्मक हत्या प्रयास भएको बताएका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
सर्लाहीको सहोडवा–१ मा एक महिलाको विभत्स हत्या गरीएको छ। नहर छेउमा ढुंगाले टाउ फुटाएर निर्ममता पुर्वक हत्या गरिएको इलका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताए।
तीन साता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेपछि मानवअधिकार आयोगको टोली अनुसन्धानमा लागेको छ। माघ २६ गते छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा तामाङको शव भेटिएको थियो।
अज्ञात समूहले रौतहटमा एक दम्पत्तिको हत्याको प्रयास गरेको छ। आइतबार बिहान करिब साढे तीन बजेको रौतहटको कनकपुर गाविसमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
अमेरिकामा फेरि एक भारतीय नागरिकको हत्या भएको छ। वासिङटनको केन्ट सहरमा मास्क लगाएका एक 'आफ्नो देश फर्क' भन्दै ४३ वर्षिय हारनिस् पटेल माथि गोली प्रहार गरेका थिए। पटेलले अमेरिकामा व्यवसाय गर्दै आएका थिए।
उत्तर कोरियामा शासक किम जोन उनका सौतेनी दाजु किम जोनको हत्यामा संलग्न रहेको भन्दै मलेसियन सरकारले सात जना उतर कोरियालीमाथि अनुसन्धान सुरु गरेको छ।
गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
किम जोन नामको हत्यामा संलग्न भएको भन्दै मलेशियन सरकारले दुई महिला सार्वजनिक गरेको छ। हत्या आरोपमा इन्डोनेशियन र भियतनामी महिलालाई मलेशियाले सार्वजनिक गरेको हो। प्रहरीले भियतनामी २८ वर्षे डोन थि हुओङ र इन्डोनेशियन २५ वर्षे सिती असियाजलाई सार्वजनिक गरेको हो।