३१ वैशाख २०८१ सोमबार
image/svg+xml

गृहिणीलाई सबल बनाउँदै गलैंचा

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन्।

घुम्दै, घुमाउँदै...

तिहारको दिन थियो। तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे।

गलैंचाबाट ४ महिनामै ४ अर्ब भित्रियो

मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।

बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छिन्।

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

नाकाबन्दले बिक्री भएन गलैँचा

लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाकाबन्द खुल्न सकेको छैन। नाकाबन्द हुंदा १६ महीनादेखि उत्पादन गरेको गलैँचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीयवासी तेञ्जिङ वालुङले बताए। उनले भने, 'लामो समयसम्म पनि नाका खुल्न सकेन। घरमा उत्पादन गरेको गलैँचा सदरमुका फुङ्लिङ बजारमा लगिएर बिक्री ग¥र्यो भने, आफूले परिश्रम गरेको र लागत पनि उठान मुस्किल पर्दछ।'

वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ।

कारागारमा गलैंचा बुन्दै कैदी

२२ वर्षीय प्रदीप प्रजा भरतपुर कारागार पुगेको साढे दुई वर्ष भयो। उनले आठ वर्ष कारागार बस्नुपर्ने सजाय पाएका छन्। कारागारमा दुई वर्ष त्यत्तिकै बिताएका उनी अहिले कामकाजी भएका छन्।

नेपाली गलैंचा अन्तर्राष्ट्रिय बजारमा माग

राजधानीको भृकुटीमण्डपमा भइरहेको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा ह्यान्डिक्राफ्ट अन्तर्गत गलैंचाको विभिन्न डिजाइन आकर्षणकै विषय बनेको छ। मेलाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको विभिन्न कम्पनी र ब्रान्डका गलैंचा पाँच सयको चकटीदेखि २० लाख रुपैयाँसम्म पर्ने गलैंचा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्