६ आश्विन २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगारीले बढाउँदै पारीवारिक विखण्डन

रोजगारीका लागि मलेसिया गएका छोरा उतै बेपत्ता भएपछि धादिङको सिद्धलेक गाउँपालिकामा पर्ने कुम्पुरकी देवकी पण्डितलाई न दिनमा भोक लाग्छ न रातमा निद्रा।

प्रतिपक्षले थाल्यो विरोध

नेपाल र मलेसियाबीच समझदारी भएको एक महिना बित्दा समेत कामदार पठाउने प्रक्रिया सुरु नभएपछि प्रतिपक्षी दलहरुले सरकारको विरोध सुरु गरेका छन्। कामदार पठाउन मलेसियाले पटकपटक पत्राचार गरे पनि सरकारले बेवास्ता गरेपछि विपक्षीले विरोध सुरु गरेका हुन्।

मलेसियाली विमानस्थलमा महिनौं राेकिएका शरणार्थी क्यानडा पुगे

मलेसियाको विमानस्थलमा सात महिना बिताएका एक सिरियाली शरणार्थी सोमबार क्यानडा पुगेका छन्। क्यानडाले राजनीतिक शरण दिएपछि सात महिना मलेसियाली विमानस्थलमा अड्किएका सिरियाली शरणार्थी हसन अल–कोन्तार क्यानडा पुगेको बिबिसीले उल्लेख गरेको छ।

‘भेन्डर’ फेर्न आर्थिक चलखेल

मलेसियासँग श्रम समझदारी (एमओयु) गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ। कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसियामा कामदार पठाउने मामिलामा ‘गुपचुप’ छ।

कामदार पठाउने प्रक्रिया सुरु गर्न मलेसियाको आग्रह

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) लाई आधार मान्दै काठमाडौंस्थित मलेसियन राजदूतावासले मेलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ।

मलेसिया र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गरेका छन्।

मलेसिया खुल्न अझै एक महिना लाग्ने (भिडियो)

समझदारी पत्रमा हस्ताक्षर गरेको दुई साता बित्दा पनि सुरु हुन नसकेको रोजगारीको लागि मलेसिया जाने प्रक्रिया सुचारु हुन अझै एक महिना लाग्ने भएको छ।

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई यस्ता फाइदा !

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई यस्ता फाइदा !

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई हुने छ यस्तो फाइदा  (भिडियो)

कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भयो। काठमाडौंमा हस्ताक्षर भएको उक्त समझदारी पत्रमा श्रममन्त्री गोकर्ण बिष्ट र मलेसियाका श्रममन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए।

एमओयु भयो, कामदार पठाउने प्रक्रिया सुरु भएन

मलेसियासँग श्रम समझदारी (एमओयु) भएको दुई साता बिते पनि कामदार पठाउने प्रक्रिया अझै अन्योलमा छ।

खुलेन मलेसियाको रोजगारी, प्रक्रिया तोक्ने संयुक्त कार्यदल नै नेतृत्व विहीन

गत जेठ २ देखि रोकिएको मलेसियाको कामदार आपूर्ति प्रक्रिया अझै खुल्न सकेको छैन। शून्य लागतमा कामदार पठाउने गरी मलेसिया र नेपालसरकारबीच यही कार्तिक १२ गते श्रम संझौता भए पनि आवश्यक संयन्त्र र प्रक्रिया स्पस्ट नहुँदा कामदार आपूर्ति सुचारु हुन नसकेको हो।

मलेसिया जेलमा रहेका हरिबहादुरको परिवारको पीडा

पैसा कमाउँछु र परिवार खुसीको साथ चलाउँछु भन्ने उदेश्य सबैको हुन्छ। त्यहि उदेश्य थियो नुवाकोट बर्सुन्चेतका हरिबहादुर घलेको पनि। मनभरी खुसीका फूलहरु फुलाउँदै दुई लाख रुपैयाँ ऋण लिएर वि.सं. २०५७ सालमा मलेसिया हानिएका थिए।

रोजगारीमा मलेसिया जाने प्रक्रिया पुरानै

कामदारका सेवा, शुल्क र भर्ना प्रक्रियालगायत विषय समेटिएको श्रम समझदारीपत्रमा मलेसिया र नेपालका मन्त्रीहरूले हस्ताक्षर गरेसँगै गठन गरिएको प्राविधिक समितिले कामदार जाने प्रक्रियाबारे टुंगो लगाएको छ । समझदारीपत्रमा हस्ताक्षर भएको भोलिपल्टै समितिले प्रक्रिया टुंगो लगाएको हो।

यस्ता छन् मलेसिया नेपाल श्रम सम्झौताका व्यवस्था

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर भएसंगै गत जेठदेखि अवरुद्ध रहेको नेपाली कामदारको आपूर्ति सूचारु हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्