४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुई स्रष्टा चितवनमा पुरस्कृत

कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई चितवन साहित्य परिषदले पुरस्कृत गरेको छ। संस्थाले लेखनाथ जयन्तीका अबसरमा शनिबार कृष्ण कृष्णा साहित्य पुरस्कार प्रदान गरेको हो।

इपीएलबाट बाहिरियो चितवन

एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा जितका लागि पाएको ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

भैरहवामामु चितवनको ८८ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

इपीएलमा भैरहवा–चितवन र ललितपुर–पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर भिड्नेछन्। खेल बिहान ९ बजे सुरु हुनेछ।

चितवनको छनौट सम्भावना जीवित (भिडियो)

कप्तान दिपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतकप्रेरित चितवन टाइगर्सले शनिबार एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर पेट्रियटस्माथि ५ विकेटको जितका साथ प्रतियोगिताको शीर्ष ४ मा बस्दै इलिमिनेटरमा छनोट हुने सम्भावना जीवित राखेको छ।

एभरेष्ट प्रिमियरमा ललितपुरविरुद्ध चितवन विजयी

एभरेष्ट प्रिमियर लिगमा शनिबारको दोस्रो खेलमा चितवन टाइगर्स ५ विकेटले विजयी भएको छ। उसले ललितपुरले दिएको १३१ रनको लक्ष्य ४ बल अगावै पूरा गर्‍यो।

चितवनको नदीमा बर्दियाको भाले घडियाल

नारायणी नदीमा रहेको दुर्लभ जलचर घडियाल गोहीको एकमात्र भाले मरेपछि चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरु निकै चिन्तामा थिए । नेपालमा निकै संकटमा रहेको घडियाल गोही अलि धेरै चितवन निकुञ्जको राप्ती र नारायणी नदी क्षेत्रमा थिए । तर प्रजनन्मा सक्रिय एक मात्र भाले मरेपछि निकुञ्जका अधिकारीहरु भाले गोही ल्याउँन बर्दिया पुगेका थिए ।

इपीएलमा विराटनगर–भैरहवा र ललितपुर–चितवन भिड्दै

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा आजको पहिलो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  खेल बिहान ९ बजे पछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा सुरु हुँदैछ ।

इपीएलमा पोखरा–काठमाडौं र विराटनगर–चितवन भिड्दै

एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल हुँदैछ।

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई  ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ।

इपिल : चितवन टाइगर्सद्वारा काठमाडौं किङ्ग्स इलेभेनलाई १४३ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्ग्स इलाभेनलाई १४३ रनको लक्ष दिएको छ।

इपिएलमा ललितपुर–भैरहवा र चितवन–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स र शरद भेषावकरको भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ। द्ई खेलमा १ जित र १ मा हार ब्यहोरेको ललितपुर र पहिलो खेलमा काठमाडौं किङ्सलाई पराजित गरेको भैरहवा भिड्न लागेका हुन्।

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

इपिएलमा चितवन-पोखरा र ललितपुर-बिराटनगर भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज दुई खेल हुदैछन । कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।

चितवन टाइगर्सको टोली सार्वजनिक

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्लब चितवन टाइगर्सले शनिबार तीन खेलाडीसहितको टोली सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारबाट हुने प्रतियोगिताका लागि चितवन टाइगर्सले तीन भारतीय खेलाडी सावेज खान, प्रवीण गुप्ता र प्रमेश कुमारलाई यस सिजनका लाागि अनुबन्धित गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्