२६ असार २०८२ बिहीबार
image/svg+xml

पाटनमा भेडा गोठालालाई चट्याङकै डर

यस्तै यहीँ असार २३ गते जुम्लाको गुठिचौर गाउँपालिका-५ धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा १ सय ९७ भेडा मरे।

चालु आर्थिक वर्षमा खानेपानी विभागको ८० प्रतिशत वित्तीय प्रगति

प्रगति विवरण अनुसार म्याग्दीले सबैभन्दा उच्च ९५ दशमलव १४ प्रतिशत उपलब्धि हासिल गरेको छ भने इलामले ९३ दशमलव ३० प्रतिशत र जुम्लाले ९१ दशमलव ३६ प्रतिशत प्रगति हासिल गरेका छन् ।

लम्पी स्किनबाट झापामा १० हजार पशु सङ्क्रमित

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ ।

‘वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय’

मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उनले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याए ।

माओवादी पदाधिकारी बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका छन्।

भरतपुरमा भोलिदेखि रात्रिकालीन बजार सञ्चालन हुने

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित रात्रिकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए ।

सीमामा गाँजा–चरेस तस्करी: भरिया समातिन्छन्, साहु हप्ता बुझाएर जोगिन्छन्

‘सर्लाहीबाट हुने गरिने गाँजा तस्करीमा ४० प्रतिशत फेकनको र सप्तरी जिल्लाबाट गरिने गाँजा तस्करीमा ५० प्रतिशत बुधनको हात देखिन्छ। यी ठुला तस्कर हुन्,’ डिआइजी चतुर्वेदीले भने।

खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आठराई त्रिबेणीमा लक्ष्यभन्दा २१५ गुणा बढी राजश्व संकलन

चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म पालिकाले ७५ लाख ४० हजार ७ सय १ रुपैयाँ ५३ पैसा आन्तरिक राजश्व संकलन गरेको छ

उपभोक्ता समिति दलका भर्ती केन्द्र बने: भट्टराई

विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् ।

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए ।

आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले हालै शीतगङ्गाका विभिन्न सामुदायिक वनले गरेका कार्यको निरीक्षण गरेको छ ।

सीके राउतलाई‘युगपुरुष’ भन्दै जयकान्तको अपिल: सहमतिका माध्यममार्फत समाधान खोजौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र एकपछि अर्को विवाद उठिरहेका छन्। पार्टीकै कतिपय नेताहरूले अध्यक्ष राउतले पार्टीलाई‘परिवारवाद’मा फसाएको आरोप लगाउने गरेका छन्। पार्टीभित्रको यो पछिल्लो विवाद हो।

चेम्बरले बुझायो गर्भनरलाई ३५ बुँदे सुझाव, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह

उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवं चालुपुँजी कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने चेम्बरले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्