दलित समुदायबारे नबोलेको कुरा प्रचार गरियो, कानुनी उपचार खोज्छु : अध्यक्ष लिङ्देन
उनले अगाडि भनेका छन्, ‘यस कार्यमा संलग्नहरुले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न समेत सबैमा आग्रह गर्दछु।’

