२९ वैशाख २०८१ शनिबार
image/svg+xml

चित्लाङ केन्द्रविन्दु भएर भूकम्प, क्षति हुनबाट जोगियो

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गयराति १ बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने

जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।

जाजरकोटमा आज बिहानसम्म ४६६ परकम्प

शुक्रवार राती जाजरकोटको रामीडाँडाँ केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूड भूकम्पको अहिलेसम्मका परकम्पको सङ्ख्या ४ सय ६६ पुगेको छ।

जाजरकोटमा बिहान ११ः३० सम्म ४४४ परकम्प गए

केन्द्रका अनुसार शुक्रवार गएको ६.४ रेक्टर स्केलको भूकम्प पछि निरन्तर त्यस क्षेत्रमा परकम्पहरु गइरहेका छन्।

पछिल्लो परकम्पले जाजरकोटमा चर्किएका घरहरू भत्किए

सोमबार दिउँसो गएको ५.८ म्याग्निच्युडको परकम्पले अघिल्लो भूकम्पले चर्काएका घरहरू भत्काएको बारेकोड गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा परकम्प मापन गरिएको हो।

जाजरकोटमा सोमबार बिहानसम्म ३८२ परकम्प

जाजरकोटको रामीडाँडामा सोमबार बिहान १० बजेसम्म ३ सय ८२ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ परकम्प

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन।

बझाङमा भूकम्प जाने क्रम अझै रोकिएन, चार रेक्टर स्केलमाथिका ११ परकम्प

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अझै रोकिएको छैन।

रामेछापमा भूकम्पको धक्का

रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको गुम्देलमा ४ दशमलव ९ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

रामेछाप केन्द्र भएर ४ म्याग्निच्युडभन्दा ठूला दुई परकम्प

गोरखा केन्द्रविन्दू भएर भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत परकम्प जाने क्रम रोकिएको छ। सोमबार बिहान ९ः२२ मा ४.६ म्याग्निच्युडको परकम्प गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्