१५ असार २०८१ शनिबार
image/svg+xml

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

दूधको मूल्य घट्दा किसान निराश

व्यावसायिक रुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ।

अभिनयसँगै गाईपालनमा व्यस्त ‘बोगटानी किङ’

धनगढी बसपार्कका बिनोद बोहरा ‘बोगटानी किङ’लाई प्रायःले मोडलका रुपमा चिन्छन्। तर, उनको भित्री व्यवसाय धेरैलाई थाहा छैन। सुदूरपश्चिम प्रदेशमा मोडलको छवी बनाएका बोगटानी किङ विगत दुई वर्षदेखि गाईपालनमा व्यस्त छन्।

गाईपालनले फेरियो जीवन

माण्डवी गाउँपालिका–३ का कृष्ण अधिकारी पहिले होटल व्यवसायमा संलग्न थिए। चकचकेमा होटल सञ्चालन गर्दै आएका अधिकारीलाई विनोद होटलका साहु भनेपछि अझै पनि जिल्लावासीले राम्रैसँग चिन्छन्।

निःशुल्क दूध ढुवानीपछि गाईपालनमा किसान आकर्षित

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेसा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् ।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

गाईपालन उद्योग रित्तै

हिमाली आयोजनाअन्तर्गत महतगाउँ–२ मा सञ्चालित दिदीबहिनी गाईपालन फर्म सुनसान छ। त्यहाँ फर्मका लागि बनाइएका भौतिक संरचना भए पनि गाई छैनन्। समूहमा स्थापित उक्त फर्म (उद्योग) मा पालिएका गाईका लागि दाना जुटाउन नसक्दा सबै सदस्यले गाई बाँडेर  घरघरमा राखेका छन्।

घाँस अभावमा थलिँदै गाईपालन

काठमाडौं-रौतहटका सिताराम दास तत्मा काठमाडौं उपत्यकामा गाई पालेर राम्रो आम्दानी गरिरहेका छन्। १० वर्षयता ललितपुरको खुमलटारमा उनले गाईको दूध बेचेर राम्रो आम्दानी गरिरहेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्