१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml

हिमाली बस्तीका मतदान केन्द्रमा पुग्दै निर्वाचन टोली

ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा रहेका चारमध्ये दुई मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित शनिबारै सम्बन्धित केन्द्रमा पुग्ने भएका छन्।

नेपालमा औपचारिक ईभी प्रशिक्षण सञ्चालन गरिँदै

शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पुरा गरी समयसापेक्ष बजारको माग अनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्धेश्यले यो प्रक्रिया सुरु गरिएको हो।

कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक, कांग्रेस र एमालेलाई रास्वपा र नेकपाको कडा चुनौती

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र रास्वपा गरी चार दलबीच ५ वटा निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा रहेको आकलन गरिएको छ ।

हाम्रो सुशासनको थालनी शेरबहादुर र गगनको सम्पत्ति छानबिनबाट सुरु हुन्छ: विश्वप्रकाश

शर्माले सुशासन स्थापना गर्न पहिला शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु हुने बताएका छन् ।

नेतृत्व सुधारेको काङ्ग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछः प्रवक्ता चालिसे

प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा गर्दै राजनीतिक स्थायित्व आवश्यक भएको बताए।

आबुदाबीस्थित दुतावासले नेपालीलाई भन्यो, 'अनावश्यक यात्रामा ननिस्कनु'

मध्यपूर्वमा विकसित परिस्थितिका कारण संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

इजरायल–इरान तनावः भारतले बन्द गर्‍यो मध्यपूर्वका सबै उडान

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै उडान स्थगित गरेका छन्।

युएइमा इरानी मिसाइलद्वारा एसियाली मुलका एक जनाको मृत्यु

इरानी ब्यालेस्टिक मिसाइल लागेर एक जनाको एसियाली मुलका एक जनाको मृत्यु भएको तर परिचय भने नखुलेको जानकारी गराएको हो।

इरानको जवाफी कारबाही: यूएईमा एक जनाको मृत्यु, कतारमा पनि विष्फोट

शनिबार बिहानै अमेरिका र इजरायलले इरानको राजधानी तेहरानसहितका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि मध्यपूर्वको अवस्था थप तनावपूर्ण बनेको छ।

इरान र अमेरिका-इजरायल तनाव : पाँच छात्रासहित ६ को मृत्यु, एक घाइते

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अमेरिकाले इरानमा ‘बृहत् युद्धकारबाही’ सुरु गरेको बताएका छन्। उनले भनेका छन्, ‘अमेरिकाले इरानमा ठूलो युद्ध अभियान सुरु गरेको छ। यो कदमको उद्देश्य अमेरिका र उसका जनतालाई खतराबाट जोगाउनु हो।’

विभिन्न स्थानबाट लागुऔषधसहित एघार जना पक्राउ

अभियुक्तहरुबाट चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि र लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

टी–२० विश्वकपः दबाबमा पाकिस्तान, सेमिफाइनल पुग्न श्रीलंकाविरूद्ध फराकिलो जित आवश्यक

श्रीलंकाविरुद्धको खेल पाकिस्तानको लागि गर या मरको प्रतिस्पर्धा हुनेछ ।

सप्तरी-३ मा कांग्रेस उम्मेदवारलाई राष्ट्रिय मुक्तिका उम्मेदवारको समर्थन

मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने सहमति दुई पार्टीबीच भएको छ । शनिबार पत्रकार सम्मेलन गरी यो सहमतिको विषयमा जानकारी गराइएको छ ।

इजरायल र इरानका लागि सरकारले जारी गर्‍यो नयाँ एड्भाइजरी

नेपाल सरकारले इजरायल र इरानको यात्रा तत्कालका लागि स्थगित गर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको छ।

सरकारले भन्यो- अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्नू

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्