११ माघ २०८१ शुक्रबार
image/svg+xml

सरकार परिवर्तनको खेल देशकै लागि घातक: अध्यक्ष बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन्। आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सरकार गठन नअल्झाउन सुझाव

काठमाडौं– एमाले स्थायी कमिटीका अधिकांश नेताले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ सरकार गठन सहज हुने गरी निकास खोज्न सुझाव दिएका छन्।

संघीय संरचनामा ५६५ स्थानीय सरकार

काठमाडौं-संविधानबमोजिम संघीय संरचनामा स्थानीय तह पुनःसंरचना गर्दा ५ सय ६५ वटा स्थानीय सरकार बनाउने टुंगो लागेको छ।

डा. केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न कांग्रेसले सरकारलाई आग्रह गर्ने

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको मतलाई अत्याधिक बहुमतले पारित गर्न जोड गर्ने निर्णय गरेको छ।

खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष जस्तै नयाँ सरकार गठन हुन्छः यादव

संघीय गठबन्धनका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन्।

सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव

काठमाडौँ-सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको बताएकी छन्।

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परिवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवश्यक परेको बताएका छन्। पार्टी एकता भेलामा सहभागी हुन आएका १ नम्बर प्रदेश संयोजक कार्कीले प्रेस सेन्टर उदयपुरद्वारा गाईघाटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

डा.केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ।

बहुमत गुमाए एक मिनेटमा सरकार छोड्छौ: सचिव ज्ञवाली

भक्तपुर-नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संसदमा बहुमत गुमाएको एक मिनेटभित्रै बर्तमान सरकारले सरकार छोड्ने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार यहाँ गरेको साक्षात्कारमा ज्ञवालीले संसदले गणितीय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्ने बताए।

सरकार ढाल्न काँग्रेस–माओवादीले ७ बुँदे सम्झौता दिल्लीमा गरेको दाबी

प्रधामन्त्री केपी ओलीले सरकार परिवर्तन ‘स्वचालित नभइ ब्याट्रीबाट’ भन्ने अभिव्यक्ति दिएको केही दिनपछि उपप्रधान एवं रक्षामन्त्री भीम रावलले कांग्रेस–माओवादी केन्द्रबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको दाबी गरेका छन्। उपप्रधानमन्त्री रावलले कांग्रेस–माओवादीका नेता दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको आरोपसमेत लगाए।

मधेसी मोेर्चा अविश्वासमा सघाउने, सरकारमा नजाने

कांग्रेस–माओवादीका शीर्षस्थ नेताले मधेसवादी दललाई आफ्नो गठबन्धनमा ल्याउन भरपूर प्रयास गरे पनि मधेसी मोर्चा भने यसबारे अझै अनिर्णित छ। नयाँ सरकारमा सामेल हुन कांग्रेस–माओवादीका नेताले ताकेता गरिरहेका बेला आइतबार बसेको संघीय गठबन्धन बैठकले नयाँ सरकारमा सामेल हुनेबारे निर्णय गर्न सकेन।

सरकारले विदेशी पाहुनालाई राख्न ‘स्विट’ भवन बनाउने

काठमाडौँ- नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।

संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न कानुनविद्को सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन अवधिमा नयाँ सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएपछि कानुनविद्ले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन्। वर्तमान सरकारको विरुद्धमा संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस–माओवादी केन्द्रले नयाँ सरकार गठन र संवैधानिक व्यवस्थाका विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले कानुनविद्सँग छलफल गरेका थिए।

मधेसी मोर्चा सरकारमा सहभागी हुनु हुँदैन: महतो

काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सांसद डा.विरेन्द्र महतोले मधेसी मोर्चा अब बन्ने सरकारमा जान नहुने बताएका छन्।

सरकारले अविश्वास प्रस्तावको सामना गर्ने

काठमाडौँ-मन्त्रिपरिषद्को आजको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्