१६ माघ २०८२ शुक्रबार
image/svg+xml

साफ यू- १९ महिला च्याम्पियनसिप भोलिदेखि, सबै तयारी पूरा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिप भोलिदेखि पोखरामा सुरु हुँदैछ।

जनप्रतिनिधि र कर्मचारी दुवै अदालत गएपछि गाउँपालिकामा भद्रगोल

रौतहटको यमुनामाई गाउँपालिकाको प्रशासनिक काम भद्रगोल भएको छ । कार्यालय प्रमुख कसलाई राख्ने भन्ने विषयमा भएको विवादले गाउँपालिका नै अन्योलमा परेको छ ।

सात दिनमा ७० लाखले हेरे ‘ऊनको स्वीटर’

गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाखले हेरिसकेका छन्।

इतिहासकै पुरानो खोज : मानव पुर्खाले चार लाख ३० हजार वर्षअघि बनाएका काठका औजार भेटिए !

ती लगभग चार लाख ३० हजार वर्ष पुराना हुन्। एउटा एल्डर रूखबाट बनेको पातलो लौरो हो जुन करिब ८० सेन्टिमिटर लामो छ, जुन सम्भवतः माटो खन्न वा जराहरू उखेल्न प्रयोग गरिएको थियो।

शहीदका सपना साकार पार्नु सबैको दायित्व होः जेन–जी अभियन्ता

जेन–जी अभियान्ताहरूले शहीदहरूको पहिलो र साझा सपना समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माण रहेको भन्दै उनका सपना साकार पार्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।

प्रसारण लाइन नबन्दा ऊर्जा खेर : १२ सय मेगावाट जोखिममा

विद्युत् उत्पादन क्षमता तीव्र रूपमा बढे पनि त्यसलाई राष्ट्रिय ग्रिडमार्फत बजारसम्म पुर्‍याउने प्रसारण तथा वितरण पूर्वाधार कमजोर रहँदा यसको आर्थिक र सामाजिक मूल्य देशले तिर्नुपरेको ऊर्जा विज्ञहरू बताउँछन्। नीतिगत अन्योल, कर संरचनाको असन्तुलन र स्वदेशी उद्योगप्रतिको उपेक्षाले समस्या अझ जटिल बन्दै गएको छ।

सार्वजनिक संस्थान सुधारका चार सवाल

हाम्रा सार्वजनिक संस्थानहरू राष्ट्रका आर्थिक - प्रशासनका अभिन्न अङ्ग हुन्। हवाईसेवा र विद्युत् आपूर्तिदेखि खानेपानी, बैंक, रासायनिक मल वा पेट्रोलियम पदार्थ आपूर्ति बिक्रीवितरण, यी हाम्रो आम जीवनसँग अनिवार्य रूपमा जोडिएका छन्।

भेनेजुएलाको दुई दशक लामो समाजवादी नीति उल्टियो : तेलमा निजीकरणको बाटो खुल्यो

यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ। लामो समयदेखि संकटमा परेको तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित राज्यको कडा नियन्त्रण खुकुलो बनाइएको हो। राजधानी काराकसमा अमेरिकी सेनाको आक्रमणपछि पूर्वराष्ट्रपति निकोलस मदुरोले सत्ता गुमाएको एक महिनाभित्रै यो कानुन लागू गरिएको हो।

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छः मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताए।

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ।

दुईचार हजारमा बिक्ने मान्छे सिधै नर्क जान्छ: महाविर पुन

उनले पैसामा मत बेच्ने कामले आउँदाे पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ।

शहीदहरूको सपना समतामूलक समाज थियो: तनुजा पाण्डे

उनले इतिहासका हरेक कालखण्डमा र भदौमा भएको जेन जी विद्रोहका क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको साझा सपना समुन्नत र समतामूलक समाज निर्माण नै रहेको बताएकि छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्