२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

विराटनगरस्थित भारतीय क्याम्प अफिस हट्ने

भारतीय दूतावासको विराटनगरस्थित क्याम्प अफिस साउन १६ गतेदेखि हट्ने भएको छ । उक्त कार्यालयको काम अब काठमाडौंस्थित दूतावास कार्यालय बाट हुने भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकी छन्।

विराटनगर जुटमिलमा तालाबन्दी

विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन्।  बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन्।

विराटनगर महानगरको बजेट साढे ४ अर्ब

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६का लागि करिब साढे ४ अर्बको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित दोस्रो नगरसभामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ४ अर्ब ४७ करोड८ लाख ४९ हजारको  बजेट सार्वजनिक गरेका हुन्।

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन्।

विराटनगरमा के गर्छ फिल्ड अफिस ?

२०६५ सालमा कोसी नदीमा आएको बाढीलगत्तै विराटनगरमा स्थापना भएको भारतीय दूतावासको फिल्ड अफिस ‘नेपालमा भारतीय हस्तक्षेप बढेको प्रमाण’ बनेर बारम्बार विवादमा आउने गरेको छ।

विराटनगरमा एनसिसी बैंक

एनसिसी बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका, वडा नम्बर १० को विराटचोका शाखा सञ्चालन गरेको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले उक्त शाखा उद्घाटन गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

विराटनगरमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले विराटनगरमा शाखा विस्तार गरेको छ । यो उसको ७८औं शाखा हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकका ब्रान्ड दूत सीताराम कट्टेल (धुर्मुुस) र कुन्जना घिमिरेको (सुन्तली) सहभागितामा उक्त शाखा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विराटनगरमा पियाजियो थ्री ह्विलर्सको सोरुम

एमभी दुगड़ गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको सोरुमको उद्घाटन गरेको छ। नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप हो।

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।

विराटनगरको भारतीय दूतावास कार्यालयमा बम विष्फोट

माेरङ जिल्लाकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्