२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिवाइसी अत्तरिया डीपीएलको प्लेअफमा, विराटनगर बाहिरियो

सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

ज्ञानेन्द्रको कप्तानी इनिङ, विराटनगरमाथि काठमाडौंको रोमाञ्चक जित

लगातार चौंथो खेलमा जित निकाल्दै काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। काठमाडौंले विराटनगर किङ्सलाई रोमाञ्चक खेलमा ६ विकेटले स्तब्ध बनायो।

विराटनगरद्वारा काठमाडौंसामु १६५ रनको लक्ष्य पेश, बाबरको उत्कृष्ट प्रदर्शन

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आजको एकमात्र खेलमा विराटनगर किङ्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत, धमलाले लिए ४ विकेट

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बिहीबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विराटनगरद्वारा रुपन्देहीसामु १८२ रनको लक्ष्य प्रस्तुत, बाबरको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्स सामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात, विराटनगर ३३ रनले पराजित

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको छ।

महेन्द्रनगरद्वारा विराटनगरसामु १६९ रनको लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ससामु रनको १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर

नेपाली आयातकर्ताल अब विराटनगर नाकामा पनि रेलमार्गबाटै मालसमान बोकेका कन्टेनर मगाउन सक्ने भएका छन् । कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहमा आएका नेपाली मालसमानका कन्टेनर विराटनगर नजिकै सिमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाएर विराटनगर नाकाबाट नेपाल भित्र्याउन सकिने भएको छ।

विराटनगरमा ग्रिन मोटर्सको लन्च

नेपालका लागि काइनेटिक गु्रपको एकमात्र आयातकर्ता र डिस्ट्रिब्युटर ग्रिन मोटर्सले विराटनगरमा लन्च कार्यक्रम गरेको छ।

भैरहवालाई एक रनले हराउँदै विराटनगरले उचाल्यो इपिएल उपाधी

एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।

भैरहवालाई विराटनगरकाे १५० रनको चुनाैती

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाईनल खेलमा अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सको खेल जारी छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विराटनगरमा शनिबार एनसेल मेला

विराटनगरको हाटखोलामा एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसियाली साटासाट गर्न ‘एनसेल मेला २०७४’ गर्ने भएको छ ।

इपीएलको फाइनल आज, रोकिएला विराटनगर ?

एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा शनिबार (आज) आमने–सामने हँुदा पारस खड्काको कप्तानीमा भएको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स उपाधिको एउटै लक्ष्यमा हुनेछन् । त्यसका लागि विराटनगर अपराजित यात्रालाई उपाधि नउचालेसम्म निरन्तरता दिने योजनामा हुनेछ भने भैरहवाले आफ्नो लक्ष्य पूरा गर्न विपक्षीको यात्रामा पूर्णविराम लगाउनुपर्नेछ ।

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा

विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।  बुधबार सम्पन्न पहिलो प्ले अफ् खेलमा भैरहवा ग्लाडियटर्सले लाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो । भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाइ भेट्टायो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रनको योगदान दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्