२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगरलाई भैरहवाले दियो १२८ रनको चुनौती

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो प्ले अफ खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको हो।

अपराजित विराटनगर क्वालिफायरमा

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबार विराटनगरले काठमाडौं किङ्स ११ लाई ८ रनले र भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजलाई ७ विकेटले हराउँदै शीर्ष चारको स्थान पक्का गर्दा लिग चरण पार गर्नका लागि अन्य टोलीबीच रस्साकस्सी जारी छ ।

विराटनगर वारियर्सको विजययात्रा कायमै

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल को पहिलो खेलमा विराटनगर वारियर्सले लगातार ५ औं जित जिकाल्ने क्रममा काठमाडौं किङ्स ११ लाई ८ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं किङ्स ११ निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३९ रनमै समेटिएपछी विराटनगरले खेल ८ रनले जितेको हो ।

विराटनगरकाे चाैथाे जित, भैरहवा ३५ रनले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा सबै विकेट गुमाइ ११४ रनमै अलआउट हुन पुग्यो । भैरहवाका लागि प्रदिप ऐरी र हरीशंकर शाहले १८/१८, पुनित बिष्टले १५ र आरिफ शेखले १० रनको योगदान दिनुबाहेक अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन् ।

विराटनगरद्वारा भैरहवालार्इ १५० रनकाे चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको हो ।

इपीएलमा विराटनगर–भैरहवा र ललितपुर–चितवन भिड्दै

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा आजको पहिलो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  खेल बिहान ९ बजे पछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा सुरु हुँदैछ ।

हायात प्रेरित विराटनगरको शानदार जित

बाबर हायतको प्रमुख ब्याटिङ र वसन्त रेग्मीको स्पिल जादु प्रेरित विराटनगर वारियर्सले शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग(इपिएल)मा लगातार तेश्रो जित दर्ता गरेको छ।

इपीएलमा पोखरा–काठमाडौं र विराटनगर–चितवन भिड्दै

एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल हुँदैछ।

इपिएलमा विराटनगरको दोस्रो जीत दर्ता

पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा दोस्रो जीत दर्ता गर्न सफल भएको छ।

विराटनगरलार्इ पाेखराकाे १२३ रनको चुनाैती

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पोखरा राइजोजले विराटनगर किङ्सलाई जितका लागि १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा र विराटनगर विजयी (फोटो फिचर)

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई ६ रनले पराजित गरेको हो । पहिलो खेलमा पोखरा राइनोजले चितवन टाईगर्सलाई १० विकेटले पराजित गर्यो ।

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा तीन फिट पानी

लगातारको भारी बर्षाले अति आवश्यक सेवालाई समेत अबरुद्ध बनाएको छ। टेलिफोन र मोवाइल सेवामा शनिवार विहानैदेखि समस्या छ।

विराटनगरमा भारी वर्षा, क्षति नियन्त्रण बाहिर

शुक्रबार साँझदेखि सुरु भएको भारी वर्षा अझै थामिएको छैन। लगातारको वर्षाले पूर्वी नेपालमा हालसम्म १३ को मृत्यु भएको छ। कयौं बेपत्ता छन्। सयौं बिस्थापित भएका छन्। पूर्वी नेपालमा अहिले पनि भारी वर्षा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्