२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगर महानगरका मेयर मतदातासँग ‘पारिवारिक सम्बन्ध’

दबाब, प्रभाव र लोभमा राजनीतिकर्मीले कहीँकतै ‘चुक’ गरेकै हुन्छन् । चुनावका बेला राजनीतिकर्मीका तिनै ‘कमजोरी’लाई प्रतिद्वन्द्विले हतियार बनाउँछन् । उसविरुद्ध प्रचारबाजी गर्छन्, आफूतिर मतदाता आकर्षित गर्छन् । यसपालाको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीम पराजुलीलाई पराजित गर्न यस्तै हत्कण्डाको निकै खोजी भयो ।

काँग्रेसबाट विराटनगर मेयर उम्मेदवारमा पराजुली

स्थानीय तह निर्वाचन दोस्रो चरणका लागि नेपाली काँग्रेसले बुधबार दुई नम्बर प्रदेशबाहेकका स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीसहितको बैठकले मोरङ र दाङका नगरपालिकाका मेयर उम्मेदवार छनौट गरेको हो।

विराटनगर महानगर: उम्मेदवार चयनमा ढिलाइ

-राजनीतिक दलहरूले एकअर्काको उम्मेदवारी कुर्दा विराटनगर महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन ढिलाइ भएको छ ।

विराटनगर महानगरपालिका : चुनाव जित्ने कसरतमा सबै दल

राजनीतिक र आर्थिक इतिहास बोकेको १ सय ४ वर्ष पुरानो सहर विराटनगरमा ‘जित’ को झन्डा फहर्‍याउने सबै दलको दाबी।

विराटनगरमा रुचाइयो ‘जयमाया’

काठमाडौंको मण्डला थिएटरमा रुचाइएको नाटक ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ लाई विराटनगरका दर्शकबाट पनि उत्तिकै माया पाएको छ । लेखक इन्द्रबहादुर राईद्वारा लिखित कथालाई  रंगकर्मी सुनिल पोखरेलले नाट्य रुपान्तरण गरेका थिए । मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको नाटक विराटनगरको सुशीला कोइराला नाटक घर आरोहण गुरुकुलमा गत ५ गतेदेखि मञ्चन भइरहेको छ ।

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

हुण्डाइको नयाँ 'थ्रिएस' सेन्टर विराटनगरमा

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामुनि सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले विराटनगरमा थ्रिएस सेन्टर सञ्चालनमा ल्याएको छ।

डीपीएल लिग  : उपाधिका लागि विराटनगरलाई १६० रनको चुनौति

धगगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनल खेलमा विराटनगर किंग्सलाई धनगढी टिम चौराहाले १६० रनको चुनौति दिएको छ ।

रूपन्देहीलाई हराउँदै विराटनगर फाइनलमा

सुशील कँडेलको ४ विकेटप्रेरित विराटनगर किंग्सले बुधबार रूपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा स्थान पक्का गरेको छ।

रणनीति बुन्दै रूपन्देही  र विराटनगर

विराटनगर किंग्सका कप्तान शरद भेषावकरले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगअन्तर्गत बुधबार हुने प्लेअफका लागि मानसिक रूपमा तयार भएको बताएका छन् ।

विराटनगरमाथि रूपन्देहीको जित

रूपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा अपराजित यात्रालाई जारी राख्ने क्रममा आइतबार विराटनगर किंग्सलाई ६१ रनले हराएको छ। जितपछि रूपन्देही अंकतालिकाको शीर्ष स्थानमा छ।

विराटनगर विमानस्थल वैशाख ३ देखि अांशिक बन्द हुने

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वैशाख ३ देखि ३१ सम्म विराटनगर विमानस्थल बन्द गर्ने भएको छ।

आगोको मुस्लो देखिएपछि विराटनगर विमानस्थल बन्द

विराटनगर विमानस्थलमा आगोको मुस्लो देखिएपछि बुधबार डेढ घण्टाका लागि सबै उडान ठप्प भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रत्येक दुई दुई वर्षमा गर्ने आपतकालीन योजनको पूर्णकालीन अभ्यास अन्तर्गत योजनागत रुपमा विमानस्थलमा आगो लगाइएको थियो ।

विराटनगरलाई महानगर बनाउन फेरि 'लबिङ'

सय वर्ष पुरानो सहर विराटनगरलाई महानगर पालिका बनाउन लबिङ तीब्र पारिएको छ। मुलुककै पुरानो उपमहानगर विराटनगर राज्य पुर्नसंरचनामा महानगर नबनेपछि यहाँका स्थानीय निरास छन्।

विराटनगर पुगेर गच्छदारले सरकारलाई सोधे: राजनीतिक समस्या समाधानको रोडम्याप के हो?

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्