२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डोजरले विद्यार्थी किचेपछि विराटनगरमा तनाव, प्रहरीद्वारा हवाइ फायर

महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत विद्यार्थी रुपेश यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ। यादवलाई किचेको डोजरमा आगो लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र लाठी प्रहार गरेको छ।

ग्रिन विराटनगरको सपना

आज बिपी कोइराला र मनमोहन अधिकारी आफ्नो सहर खोज्दै स्वर्गबाट विराटनगर झरे भने विराटनगर भेट्ने छैनन्, एउटा धुलाम्मे र जताततै इतिहास मेटिएको सहर भेट्नेछन।

विराटनगरलाई महानगरपालिका बनाउन माग

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठकमा उनले पूर्वाधार पुगेको विराटनगरलाई चक्रपथलाई आधार मानेर महानगरपालिका बनाउन माग गरे।

विराटनगरलाई महानगरपालिका बनाउन माग

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन्। आइबारको संसद बैठकमा बोल्दै मोरङका सांसद पोखरेलले चक्रपथलाई आधार मानेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने बताए।

झिलीमिली विराटनगर विमानस्थल

रात्रिकालीनसमेत उडान हुने विराटनगर विमानस्थल रातको समयमा झिलीमिली पारिएको छ। बिमानस्थलको परिसरमा रहेको रूख, कार्यालय भवन र सडकभरि विद्युतीय लाइटिङ गरिएको छ।

पत्तै नपाई फेरियो विराटनगरको हुलाकी मार्ग

२०६९ जेठ १४ गते मन्त्री परिषदबाट पारित निर्णय अनुसार, पूर्व पश्चिम हुलाकी राजमार्ग मेचीदेखि रतुवा खोलासम्म ४८ किलोमिटर र रतुवाबाट केसलिया खोलासम्म ४८ किलोमिटर उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारी विराटनगर आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरमा विराटनगर आउँदैछिन् । मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको ज्येष्ठ नागरिक महोत्सवमा सहभागि हुन उनी यहाँ आउन लागेकी हुन् ।

विराटनगर जुटमिल २५ महिनादेखि बन्द

विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हुँदा मिल बन्द गरिएको हो ।

विराटनगरमा मात्रै ९०.३ मिलिमिटर वर्षा

शनिबार रातिदेखि पूर्वी नेपालमा भारी बर्षा भइरहेको छ। बर्षा पूर्वी नेपालको पहाडी र तराई–मधेसको भू–भाग एकैसाथ परिरहेको छ। विराटनगरस्थित कोसी वेशिन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ९०.३ मिलिमिटर बर्षा भएको छ ।

विराटनगरका साह हत्या गर्ने भारतीय पक्राउ

सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ।

जीता खोलाको बाढीले बगाउँदा विराटनगरका युवक बेपत्ता

सप्तरी— अविरल वर्षाका कारण सप्तरीको कोबर्साइनस्थित जीता खोलामा आएको बाढीले एक युवकलाई बगाएको छ। सोमबार करिब १०:३० बजे खोलाले बगाएका २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता छन्।

डुवानमा विराटनगर

विराटनगर-शनिबार विहानदेखिको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ। ढल नाला निर्माणको क्रममा पानीको निकास थुनिंदा मुख्य बजारका अधिकांश स्थान डुवानमा परेको हो।

अपूरो विराटनगर

संघीय राजधानीको प्रबल दाबेदार मानिएको विराटनगर करिब सय वर्ष पुरानो सहर हो । देशकै पुरानो उप–महानगर विराटनगर विकासमा बल्ल बामे सर्दै छ । सहरी विकासका एकैसाथ सुरू भएका ढल र सडक निर्माणका दुई योजनाले विराटनगर यति बेला भद्रगोल अवस्थामा छ ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्