२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विराटनगरस्थित भारतीय क्याम्प अफिस हट्ने

फाइल फाेटाे

काठमाडौं – भारतीय दूतावासको विराटनगरस्थित क्याम्प अफिस साउन १६ गतेदेखि हट्ने भएको छ । उक्त कार्यालयको काम अब काठमाडौंस्थित दूतावास कार्यालयबाट हुने भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

उक्त कार्यालयले भारतीय नागरिकका कागजात प्रमाणीकरण, सवारी इजाजत जन्म तथा मृत्युदर्ताजस्ता कार्य गर्ने गरेको थियो।
 
 

प्रकाशित: ८ श्रावण २०७५ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App