लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घट्यो
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।
विपक्षी सांसद एन्ड्रानिक गेभोर्ग्यानको नाकबाट रगत बगेको र अर्का सांसद रुबेन मखितार्यनको लुगा च्यातिएको दृश्य सार्वजनिक भएको थियो।
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।
मेची करिडोरका रूपमा चिनिने केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक)को बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोडिएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) आउँदा ठूलो क्षति भएको छ।
अफगानिस्तानका स्टार स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा एक विकेट लिँदै नयाँ विश्व कीर्तिमान बनाएका छन्।
मोरङको रतुवामाईमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।
जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले क्षेत्रीय संवादमार्फत अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्तावहरू अघि सारेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन्।
सहकारी पीडितको गुनासो सम्बोधन गर्न सरकारले चक्रीय राहत कोष स्थापना गरी समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न थालेको दाबी गरेको छ। तर पीडितले पाउने राहतको दायरा अझै सीमित छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने फ्लाभियोले यसअघि मे महिनामा ह्वाइट हाउसको भ्रमण गरेका थिए। ट्रम्प प्रशासनले यसै साता फ्लाभियो र उनको परिवारलाई अमेरिकी भिसा दिएको थियो।
उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण भने बागमतीदेखि कोशी प्रदेशसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित रहेको बताए।