विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो
भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। भारतको अहमदावादमा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटबाट पराजित गरेको हो ।