पदमार्गमा पूर्वतयारी
गत शुक्रबार अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरो जाँदा त्यहाँ गएका ४ कोरियाली पर्यटक र ३ नेपाली बेपत्ता छन्। हिउँ पर्ने क्रम जारी रहेकाले उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
गत शुक्रबार अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरो जाँदा त्यहाँ गएका ४ कोरियाली पर्यटक र ३ नेपाली बेपत्ता छन्। हिउँ पर्ने क्रम जारी रहेकाले उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
गहृमन्त्री रामबहादुर थापा बादलले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषदबीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्वतयारी गर्नेसम्बन्धी एक सहमतिपत्रमा हालै काठमाडाैंमा हस्ताक्षर भयो।
गैरी गाउँका स्थानीय आ–आफ्नै काममा व्यस्त थिए। अचानक भूकम्प आउँदा गैरी गाउँका स्थानीयको जनजीवन एकाएक तहसनहस बन्न पुग्यो। कमजोर संरचनाका कारण केहीले ज्यान गुमाए, दर्जनौं घाईते भए। खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बुधबार देखिएको यो घट्ना यतार्थ भने होईन।
तराई मधेसलगायतका ठाउँमा हुन सक्ने डुबान तथा बाढी पीडितसहित विपत्त व्यवस्थापनको पुर्वतयारीका बारेमा सरकारसँग जानकारी माग गरेका छन्।
स्थानीय तहले वर्षायाम सुरु भएसँगै बाढीबाट जोगिन प्रभावित क्षेत्रमा पूर्व तयारीका कार्यक्रम थालेका छन्। यसै क्रममा भजनी नगरपालिकाले ५५ जना युवालाई दुईदिने विपद् व्यवस्थापन तथा खोज उद्धार तालिम प्रदान गरेको छ । तालिममा ६ जना महिलासमेत छन्।
एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोस्ट’ (आइसिपी)लाई सञ्चालनमा ल्याउन नेपाल र भारतका उच्चस्तरीय सरोकरवालाबीच पूर्वतयारी बैठक सोमबार सम्पन्न भएको छ ।
सप्तरी सदरमुकाम राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासस्थलमा सोमबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बृहत् बैठकले शीतलहरबाट जोगिन कम्बल, ब्ल्यांकेटलगायतका लुगा व्यवस्थापन गर्न जिल्लास्थित विभिन्न गैरसरकारी संस्था र दातृ निकायलाई गुहार्ने निर्णय ग¥यो । त्यस्तै जिल्ला वन कार्यालयलाई आवश्यक दाउरा व्यवस्थापन गर्न भनियो भने जनस्वास्थ्यलगायतका सरोकारवालालाई जनचेतना फैलाउन आग्रह गर्ने भनी निर्णय पुस्तिकामा लेखियो ।
विश्व बैंकको एउटा प्रतिवेदनअनुसार हाम्रो जस्तो अल्पविकसित मुलुकमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको पूर्वतयारीमा एक सय रुपैयाँ खर्च गरियो भने प्रकोप भोग्नुपरे पनि त्यसले ७ सय रुपैयाँबराबरको क्षति कम हुन्छ।
मुलुकमा पछिल्लो आठ महिनामा प्राकृतिक प्रकोपमा परेर ३ सय ४६ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हालैको बाढीपहिरोमा ज्यान गुमाएका एक सय १८ जनाको संख्यासमेत जोडिएको छ।