३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

क्रिकेट रेकर्डका बादशाह अस्ट्रेलियाका 'म्याक्सवेल'

चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।

दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना

लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।

ट्वान्टी–२० विश्वकप पुरस्कार रकम पुरानै

अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी-२० विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पाउने भएको छ।

इपिएलमा विश्वकप विजेता

भैरहवा ग्लाडियटर्सले श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका अनुभवी क्रिकेटर दिनेश चन्डिमाललाई अनुबन्धित गरेको जनाएको छ।

सुर्लेले लिए संन्यास

जर्मनीका विश्वकप विजेता खेलाडी आन्द्रे सुर्लेले २९ वर्षको उमेरमा शुक्रबार सबै खाले फुटबल गतिविधिबाट संन्यासको घोषणा गरेका छन्। जर्मन स्ट्राइकर सुर्ले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डसँग २ वर्षको सम्झौता अवधि बाँकी रहे पनि दुवै टोली सम्झौता रद्द गर्न सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्