भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु
अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको पनि बताइएको छ।
अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।
नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ।
यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ।
दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा जारी आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ।
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्ने भएको छ।
अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै आज सुपरसिक्समा प्रवेश गर्ने छ।
नेपाल र अफगानिस्तानबीचको खेल दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुनेछ। खेला नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ।
३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य देखाउन भने सफल भए।
सुपर ओभरको पहिलो खेलमा अफगानिस्तानले १६ रन बनायो र भारतलाई जितका लागि १७ रनको लक्ष्य दियो। तर, भारतले पनि १६ रन नै बनाउन सक्यो र खेल फेरि अर्को सुपर ओभरमा गयो।
सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।
अफगानिस्तान जनस्वास्थ्य मन्त्रालयका अनुसार सोमवारबाट सुरु भएको पोलियो अभियान भोलिसम्म चल्ने छ।
एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालअफगानिस्तानसँग पराजित भएको छ।