५ आश्विन २०८१ शनिबार
image/svg+xml

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।

भूकम्पका घाइतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

भूकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको छ।सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

भूकम्पपीडितलाई ठूलीभेरी नगरको सहयोग

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने

सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि १ करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ।

अझै चर्किएकै घरमा भूकम्प पीडित

भक्तपुरको गहिटीकी सरस्वती सिंख्वालको घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतविक्षत भएको ६ वर्ष बित्यो, तर अहिलेसम्म पनि उनी बस्दै आएको घर पुनर्निर्माण हुन सकेको छैन। यही कारण भूकम्पले चर्काएकै जीर्ण घरमा टाउको लुकाउन बाध्य छिन्, उनी र उनको ५ सदस्यीय परिवार ।

सिन्धुलीमा तोकिएको समयमा घर नबनाउने १ हजार ३ सय बढी लाभग्राही सूचीबाट हटे

समयमानै सम्झौता गरि निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्प पीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ।

भूकम्पको पाँच वर्ष बित्यो, पीडितको टहरामै बास

कतिपय भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार रूपैयाँ लिएर घरखर्चमै सकाएका थिए । यस्तो समस्या भएका परिवार अधिकांश भूमिहीन र निम्न वर्गका छन् । उनीहरूसँग सामान किन्ने पैसा थिएन । ५० हजार रूपैयाँले सबै सामान आउने अवस्था भएन ।

७ हजार लाभग्राहीलाई तेस्रो किस्ता

आर्थिक वर्ष २०७६/०७७ मा निजीआवास अनुदान बापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जानकारी दिएको छ।

पाँच लाख घरको पुनर्निर्माण सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ।

भूकम्प पीडितलाई निःशुल्क जग्गा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ।

भूकम्प पीडितको मानवअधिकार जोखिममा

राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितको आधारभूत मानवअधिकार जोखिममा रहेको निष्कर्ष निकालेको छ। आयोग  सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले गोरखा, धादिङ, नुवाकोट र रसुवामा गरेको अनुगमनपछि पीडितको अवस्था जोखिमपूर्ण रहेको प्रतिवेदन सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्