११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

भूकम्पका घाइतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

भूकम्प पीडित  घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।

क्रान्तिकारीको केन्द्रीय समितिले शिक्षण अस्पताल महाराजगञ्जमा एक सातासम्म चल्ने गरी रक्तदान कार्यक्रम शुरु गरेको हो।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) सम्वद्ध नेता कार्यकर्ता,शुभचिन्तक तथा इच्छुक नागरिकलाई रक्तदानमा सहभागी हुन अपिल समेत गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८० ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App